समाचार Archive

हिमाली भेगमा पाँचौंपटक हिमपात
बैतडी, बैतडीसहित सुदूरपश्चिमका उच्च पहाडी भू भागमा हिमपात भएको छ। बुधबार हिमपात भएसँगै यस वर्ष यहाँ पाचौंपटक हिमपात भएको छ। यस वर्ष गत मंसिर अन्तिम साता सुदूरपहाडमा पहिलोपटक हिमपात भएको थियो। बुधबार जिल्लाको दशरथचन्द राजमार्गअन्तर्गत खोडपे,

काठमाडौंका अस्पतालमा ‘कोरोना भाइरस’को परीक्षण सुरु
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना भाइरस’ संक्रमण भए/नभएकाे बारे जानकारीका लागि काठमाडौं उपत्यकाका पाँच वटा अस्पतालबाट परीक्षण शुरु गरिएको जनाएको छ । बुधबार मन्त्रालयले पत्रकार सम्मेलन गरी अस्पतालहरुको निगरानीका लागि डा. गुणराज लोहनीको नेतृत्वमा अनुगमन
सत्तारुढ नेकपाको महाधिवेशन चैत अन्तिम साता गर्ने प्रस्ताव
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्न प्रस्ताव गरिएको छ ।बुधबार(आज) बाट राजधानीमा शुरु भएको नेकपाको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक

तालिवानी लडाकूको आक्रमणबाट १३ सुरक्षाकर्मीको मृत्यु
एजेन्सी, तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको प्रहरीले बुधबार जानकारी गराएको छ । ‘बुधबार बिहानको समयमा भएको आक्रमणमा तालिवान लडाकूको एक समूहले साना र ठूला हतियारको

ढोंगीभन्दा जोगी वेश
प्रविधिमैत्री प्रधानमन्त्री केपी शर्मा ओली मध्यरातमा आइप्याड चलाएर बसिरहेका थिए । उनको शयनकक्षमा एक्कासी चोरको प्रवेश हुन्छ । चोरलाई सम्बोधन गर्दै नम्र भाषामा प्रधानमन्त्री भन्छन– ‘अरु मेरा सामान जे लगेपनि लैजाउ तर यो आइप्याड चाहिँ कुनै
यसकारण रसुवागढी र तातोपानी नाका १५ दिनको लागी बन्द
काठमाडौं, चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि रसुवागढी र तातोपानी नाकाबाट पर्यटकको आवागमन १५ दिनलाई बन्द गरिएको छ ।चिनियाँ पर्यटकको आवातजावतबाट भाइरसको संक्रमण फैलिनसक्ने भएकाले पर्यटकको आवागमन रोकिएको हो गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अनलाइनखबरसँग भने, ‘अहिले
सत्तारुढ नेकपाको व्यानरबाट मार्क्स-लेनिनको फोटो गायब !
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभागृहमा बैठकको बुधवार(आज) उद्घाटन भएको हो । उद्घाटन शत्रमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो धारणा राखेका
जयगढ बजारमा चोरको बिगबिगी, एकै रात ३ पसलबाट चोरी
अछाम, बान्नीगढी जयगढ गाउँपालिकाको कुर्सी जलाईएको महिना दिन नपुग्दै जयगढ बजारका ३ वटा पसलमा एकै रातमा चोरी भएको छ ।मँगलवार राती १० बज्नु अगावै चोरी भएपछि सुरक्षाको अनुभुती नभएको त्यहाका स्थानिय व्यापारीहरुले बताएका छन । जयगढ

दम, खोकी र निमोनियाले हुम्लामा ८ जनाको मृत्यु
हुम्ला , जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म ८ जनाको निधन भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा ५ जनाको मृत्यु भएको हो । हिमपात

सभामुख सापकोटाद्वारा चार विधेयक प्रमाणित
काठमाडौँ, सभामुख अग्निप्रसाद सापकोटाले चार विधेयक प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् । दुवै सदनबाट पारित भएर लामो समयदेखि प्रमाणित हुन बाँकी थिए ।संसदको चौथो अधिवेशनले पारित गरेका प्रहरी कर्मचारीलाई नेपाल प्रहरी

