समाचार Archive

देउरालीला बसले जिपलाई ठक्कर दियो, एक जनाको मृत्यु ७ घाईते

कोहलपुर, बसले जिपलाई ठक्कर दिदा एकको मृत्यु ७ घाईते कोहलपुर-सुर्खेत सडक खण्ड अन्तर्गत देउराली नजिकै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।शुक्रबार बेलुकी कोहलपुरबाट बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जिपलाई विरीत

संवेदनशील अङ्ग छिनाएर हत्या गरी शव जलाएको आरोपमा २ जना पक्राउ

झापा, संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ) छिनाएर भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा संलग्न भएको

‘बम्जन’ पक्राउ गर्न आश्रम पुगेको प्रहरीले समात्यो ‘भोम्जन’ लाई

सिन्धुली, विवादास्पद छवीको तपश्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न सिन्धुलीस्थित आश्रम पुगेको प्रहरीले उनका एक सहयोगीलाई नियन्त्रणमा लिएको छ । ‘आश्रममा रामबहादुर वम्जन भेटिएनन् । उनका निकटका सहयोगी भनेर चिनिने ज्ञानकुमार भोम्जन ‘तोप्तेन’ लाई सोधपुछका लागि नियन्त्रणमा

फूल बोकेर अख्तियार पुगेका साझा पार्टीका १३ नेता-कार्यकर्ता पक्राउ

काठमाडौं, बालुवाटार जग्गा प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाउन ‘एक देश, दुई कानुन’ लागू गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गर्न पुगेका साझा पार्टीका नेता–कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । पार्टीका संयोजक रबिन्द्र

मोदीलाई पाकिस्तानी प्रधानमन्त्री खानले दिए यस्तो चेतावनी

काठमाडौँ,,पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइन्दा कुनै गल्ती गरेमा त्यो उनको अन्तिम गल्ती ठहरिने चेतावनी दिएका छन्। ‘मोदीजी ! तपाईंले ११ दिनमा पाकिस्तानलाई हराउँछौं भन्नुभयो‚’ पाकिस्तानमा एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,

अख्तियारलाई ‘ओली आयोग’ बनाइयो : कांग्रेस

काठमाडौं,नेपाली कांग्रेस संसदीय दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ‘ओली आयोग’ बनेको आरोप लगाएको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पार्टी उपसभापति विजयकुमार गच्छदार वालुवाटारस्थित ललिता निवास सरकारी जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि यस्तो आरोप

वडाध्यक्ष धामीको शव सदरमुकाम मँगलसेन ल्याईयो

अछाम, हत्या गरिएको अवस्थामा मृत भेटिएका अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको शव सदरमुकाम मँगलसेन ल्याईएको छ ।नगरकार्यपालिकाको बैठकले विभिन्न निर्णय गरेपछि आफन्तहरुको सहमतीमा धामीको शव पोष्टमार्टमका लागी जिल्ला सदरमुकाम मँगलसेन ल्याईएको हो । नगरपालिका

आईसीसी विश्वकप लिग २-ओमानको लगातार दोस्रो जीत

काठमाडौं, आईसीसी विश्वकप लिग २ मा अन्तरगत काठमाडौंमा जारी त्रिकोणात्मक शृङ्खलामा ओमानले लगातार दोस्रो जीत हात पारेको छ । बिहीबार किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको

हलिउडका चर्चित अभिनेता कर्क डग्लसको निधन्

एजेन्सी, अमेरिकाका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा सन् १९४० को दशकमा खुबै ख्याति कमाएका डग्लसको बुधवार निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । उनले सन् १९४० को अन्त्यतिर खेलेका

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका २३ निर्णय

काठमाडौँ, सरकारले माघ २० गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका २३ निर्णयहरु बिहीबार सार्वजनिक गरेका हुन् ।मन्त्रिपरिषद्ले रानाथारु समुदायलाई अलग्गै आदिवासी जनजातिका