समाचार Archive

केजरीवाललाई भाजपाका नेताले भने आतंकवादी

भारतीय जनता पार्टी (भाजपा) का एक नेताले अरविन्द केजरीवाललाई ‘आतंकवादी’ भनेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार दिल्लीको विश्वासनगरका विधायक तथा भाजपा नेता ओपी शर्माले केजरीवाललाई आतंकवादी भनेका हुन् । केजरीवालले देश टुक्र्याउन चाहनेलाई साथ दिएको शर्माको

सरकारमा नजाँदै किन गए राजेन्द्र महतो सुटुक्क दिल्ली ?

काठमाडाैँ,नेकपा नयाँ सत्ता सहयात्रीसँग दुई तिहाई कायम हुनेगरी साझेदारीको दिन पर्खिरहेको छ । तर, मन्त्री बन्न तयार भनिएको दलका नेताहरु यसबीच सुटुक्क दक्षिणतिर लागेका छन् । र, योसँगै नेपालको राजनीतिक क्षितिजमा केही नयाँ–नयाँ दृश्य पटाक्षेप हुने

कुवेतको ढुङ्गाखानीमा विष्फोट, चार नेपालीको मृत्यु, धेरै हताहत भएको आशंका

काठमाडौं, कुवेतको एक ढुङ्गाखानीमा विष्फोट हुँदा चार नेपाली श्रमिकको ज्यान गएको छ । विष्फोटपछि खानीमा परिंदा उनीहरुको ज्यान गएको हो । घटनामा अन्य धेरै नेपाली श्रमिक हताहत भएको आशंका गरिएको छ । कुवेतस्थित अलमुतलायामा रहेको ढुङ्गा,

जनता रुवायर धर्म र साँस्कृतिको संरक्षण हुन सक्दैनः अध्यक्ष चौधरी

नेपालगन्ज,बाँके गूठी संस्थानका अध्यक्ष निनराज चौधरीले जनतालाइ रुवायर साँस्कृतिको संरक्षण हुन नसक्ने बताएका छन । करमोहना गुठि संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले जनताको आसुमा साँस्कृतिको संरक्षण हुन नसक्ने भन्दै सरकारले पुर्नबिचार गर्नुपर्ने  बताएका

२५ औँ जनयुद्ध दिवससंगै महान जनयुद्ध स्मरण गर्दा

शहिदहरुले बगाएको रगत सुकेको छैन जनयुद्द आजै जस्तो जनताले देखिराछ माओवादी प्रतिबद्दता भुलेको छैन । त्यसैले अबिश्वास र आशंका गर्नुलाई सकारात्मक रुपमा लिनुपर्छ भन्ने निष्कर्ष रहयो । लालु गाविसका एक सहिद परिवार बुबाले भनेको देउडा समग्र

हतियार बोकेको सेनाको ट्रक चोरखोलामा खस्यो : एकको मृत्यु, ६ घाइते

काठमाडौं, सल्यानको कपुरकोट ३ चोरखालामा नेपाली सेनाको ट्रक (वानटन) दुर्घटना भएको छ ।  दुर्घटनामा परि जमदार यादवप्रसाद घरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता उमाकान्त जोशीले जानकारी दिए । दुर्घटनामा परी मेजर ईश्वर सिलवाल,सिपाहीहरू

डियर कमरेड, रियल कमरेड

कुनै एक मन्त्री खुसी हुँदै मिठाई बाँडिरहेका थिए । यो दृश्य देखेर मन्त्रीका एक साथीले सोधे– ‘तिम्रो छोरो त जाँचमा फेल भयो र पनि तिमी कुन खुशीयालीमा मिठाई बाँडिरहेका छौ ?’ प्रश्न झर्न नपाउँदै मन्त्रीले उत्तर

नवनियुक्त ज्ञवालीले पदभार ग्रहण गरे

काठमाडौं,  नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पदभार ग्रहण गरेका छन् । गृहमन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएसँगै प्रहरी महानिरीक्षक ज्ञवालीले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरेका हुन् । बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा

भोलि देखि बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउँदै

काठमाडौं,  सरकारले भोलि देखि २ महिनासम्म नेपालका करिब ३० लाख बालबालिकालाई दादुरा र रुवेला रोगविरुद्धको खोप लगाउँदैछ । पहिलो चरणअन्तर्गत फागुनमा प्रदेश १, २ र ५ का बालबालिकालाई खोप लगाउने र दास्रो चरणमा चैतमा बागमती, गण्डकी,

दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि

काठमाडौँ, दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । विगत चार महिनादेखि सुरु गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । परियोजनाका प्रमुख सुधीर रजौरेले पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाले