समाचार Archive

युवराज पारसले दिए सोनिकालाई उपहारमा ‘हार’

काठमाडौं , केही समययता नजिक भएका पूर्वयुवराज पारस शाह र मोडल तथा भिजे सोनिका रोकायाको प्रेमसम्बन्ध रहेको चर्चा चल्ने गर्छ । तर, सोनिकाले भने पारससँग प्रेममा नभएको दाबी गर्दै आएकी छिन् । यतिबेला भने मोडल सोनिकाले

दाङ चिडियाखानामा ल्याइयो चितुवा

तुलसीपुर, भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति शान्ति उद्यानले सञ्चालनमा ल्याएको चिडियाखानामा चितुवा ल्याइएको छ । पर्यटकलाई आकर्षण गर्न चितुवा ल्याइएको अध्यक्ष डिल्लीराज भण्डारीले बताए । गणेशपुर नामले परिचित उक्त

नेपालि सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने विधेयक संसदमा पेश

काठमाडौं,प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गरेका छन् । उनले नेपालको संविधानबमोजिम सेनालाई

टिपरको ठक्करबाट एकको मृत्यु

बुटवल ,टिपरले मोटरसाइलकलाई ठक्कर दिँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ। लुम्बिनी हुकाली सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ वनकसीयामा मंगलबार दिउँसो भैरहवाबाट लुम्बिनी जाँदै गरेको लु १ ख ३३ १४ नम्बरको टिपरले

१६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार

रुपन्देही, रुपन्देहीको मर्चवारमा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् । जिल्लाको सम्मरीमाई गाउँपालिका ३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानीय तीन युवाले जबर्जस्ती बलात्कार गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा

कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या १९ सय पुग्यो!

बेइजिङ,  महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ ज्यान गुमाउनेको संख्या करीब एक हजार नौ सय पुगेको छ । कोरोना भाइरसबाट तीन हजार स्वास्थ्यकर्मीसहित ७३ हजार ४३६ भन्दा बढी संक्रमित भएको जनाइएको छ । गत डिसेम्बरबाट चीनको

बागमती किनारमा बेवारिसे शव फेला

काठमाडौं,  काठमाडौंको बल्खुस्थित बागमती नदी किनारमा मंगलबार बिहान बेवारिसे शव फेला परेको छ । बल्खुस्थित तरकारी बजारनजिकै खोला किनारमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । मधेसी मूलका जस्ता देखिने मानिसको शव भेटिएको कालिमाटी प्रहरी वृत्तका

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ, नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँका दरले घटेको जानकारी दिएको छ । घटेको मुल्यसूची अनुसार अब

सांसदको गुनासो: कर्मचारीमा सामन्ती संस्कार हटेन

काठमाडौं ,कर्मचारीकाे ब्यवहारप्रति सांसदहरूले गुनाशाे गरेका छन । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै केहि सांसदले सामन्ती राजतन्त्रको अन्त्य भएपनि सामन्ती संस्कारको अन्त्य नभएको बताएका हुन ।  सांसद इन्दुकुमारी शर्माले मुलुकबाट सामन्ती राजतन्त्रको अन्त्य भएपनि सामन्ती संस्कारको अन्त्य हुन

बन्दुकधारीको आक्रमणमा परि बुर्किना फासोमा २४ जना मारिए

वागाडुगू, अफ्रिकी मुलुक बुर्किना फासोमा रहेको एक प्रोटेष्टेन्ट गिर्जाघर नजिक बन्दुकधारीको समूहले गरेको आक्रमणमा कम्तीमा २४ जना मारिएका छन् । नाइजरसँग सीमा जोडिएको याघा प्रान्तस्थित पान्सी गाउँमा रहेको गिर्जाघरमा बन्दुकधारीले आक्रमण गरेका हुन् ।   आक्रमणमा