समाचार Archive

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ, नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँका दरले घटेको जानकारी दिएको छ । घटेको मुल्यसूची अनुसार अब

सांसदको गुनासो: कर्मचारीमा सामन्ती संस्कार हटेन

काठमाडौं ,कर्मचारीकाे ब्यवहारप्रति सांसदहरूले गुनाशाे गरेका छन । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै केहि सांसदले सामन्ती राजतन्त्रको अन्त्य भएपनि सामन्ती संस्कारको अन्त्य नभएको बताएका हुन ।  सांसद इन्दुकुमारी शर्माले मुलुकबाट सामन्ती राजतन्त्रको अन्त्य भएपनि सामन्ती संस्कारको अन्त्य हुन

बन्दुकधारीको आक्रमणमा परि बुर्किना फासोमा २४ जना मारिए

वागाडुगू, अफ्रिकी मुलुक बुर्किना फासोमा रहेको एक प्रोटेष्टेन्ट गिर्जाघर नजिक बन्दुकधारीको समूहले गरेको आक्रमणमा कम्तीमा २४ जना मारिएका छन् । नाइजरसँग सीमा जोडिएको याघा प्रान्तस्थित पान्सी गाउँमा रहेको गिर्जाघरमा बन्दुकधारीले आक्रमण गरेका हुन् ।   आक्रमणमा

स्थानीय न्यायाधीशको गोली हानी हत्या

काबुल, अफगानिस्तानमा सक्रिय लडाकु समूह तालिबानले एकजना स्थानीय न्यायाधीशको गोली हानी हत्या गरेका छन् । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा एकजना जिल्ला न्यायाधीशको तालिवान लडाकु समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका हुन् । हेरातको इन्जिल जिल्लाका न्यायाधीश

चोरी गर्दै गरेको अवस्थामा २ लुटेरा पक्राउ

भक्तपुर, भक्तपुर प्रहरीले घरको कोठा तोडेर चोरी गर्दै गरेको अवस्थामा २ जना लुटेराहरुलाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको साँगागढी घर भएकी २० वर्षीय जुनु श्रेष्ठको कोठामा चोरी गरिरहेको

गुण्डा समूहका सत्यमान लामा पक्राउ

काठमाडौं,काभ्रेली समूह’को नामले कुख्यात गुण्डा समूहका सत्यमान लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको टोलीले सत्यमानलाई सोमबार राति काठमाडौंको लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो । सत्यमान गण्डा नाइके दावा लामाको ‘लेखापाल’को रुपमा समेत

बुहानबाट नेपाली बोकेर ल्याएको जहाजले आजबाट उडान गर्ने

काठमाडौं,कोरोना भाइरसको उद्गमस्थल चीनको बुहानबाट १ सय ७५ जना नेपालीको उद्दारमा प्रयोग भएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड वडी जहाजले आज (मंगलबार)देखि नियमित उडान भर्ने भएको छ । जहाजको क्वारेन्टाइन अवधि पूरा भएपछि मंगलबार

कोरोना भाइरसबाट वुहान अस्पतालका निर्देशकको मृत्यु

बेइजिङ,कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित चीनको वुहान शहरमा रहेको अस्पतालका निर्देशक आफैं महामारीको शिकार भएका छन् । चीनको सरकारी टेलिभिजनका अनुसार वुहानको वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङको मृत्यु भएको हो । उनको स्थानीय समयअनुसार मंगलबार साढे

कारागारमा कैद भुक्तान गरिरहेका एक युवक मृत भेटिए

अछाम, अछाल जिल्ला कारागारमा एक व्यक्ति मृत भेटिएका छन् ।जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका पञ्चदेवल-विनायक नगरपालिका वडा न ६ तोलिका ४२ बर्षिय जितेन्द्र बिकको सुतेको अवस्थामा मृत भेटिएका हुन् । विक २०६६ भाद्र महिनामा कर्तव्य

सल्टियो नलगाडको विवाद, मुआब्जा वितरणको बाटो खुल्यो

जाजरकोट, नलगाड जलविद्युत् आयोजनाबाट लामो समयदेखि थाँती रहेको मुआब्जाको वितरणको विवाद सल्टिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको बैठकले मुआब्जा वितरणको कुरा सल्ट्याएको हो । मुआब्जा वितरणमा विभेद भएको भन्दै आलोचना गर्दै आएका स्थानीयवासी