समाचार Archive

गुणात्मक शिक्षाको लागि शिक्षकमा निर्भर रहन्छ : मन्त्री पोखरेल
काभ्रे, काभ्रेपलाञ्चोक ‘साक्षर’ जिल्ला घोषणा भएको छ। जिल्लाका ६ नगरपालिका र ७ वटा गाउँपालिकाले साक्षरता घोषणा गरेपछि जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख तथा साक्षरता अभियान जिल्ला समन्वय समितिले शिफारिशग गरेसँगै ‘साक्षर’ जिल्ला घोषणा गरेको हो। मापदण्ड

प्रहरीसहित ३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग्दा माग्दै रंगेहात पक्राउ परेका १ प्रहरीसहित ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सिन्धुलीको ध्याङलेख गाउँपालिकाका इन्जिनियर दिलिप कुमार साहविरुद्ध २ लाख ३० हजार, काठमाडौंको चन्द्रागिरी

चीनबाट ल्याएर क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वस्थ
काठमाडौं, चीनबाट ल्याएर क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनबाट उद्धार गरेर ल्याई क्वारेन्टाइनमा राखिएका नेपालीहरुको स्वास्थ्य परीक्षणका क्रममा कसैमा पनि कोरोना भाइरस नभएको स्पष्ट पारेको हो । मन्त्रालयले बुधबार मन्त्रालयमा

पाँच दिनभित्र देश छाड्न अमेरिकी पत्रकारलाई चीनले दियो चेतावनी
बेइजिङ, चीनले अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ। अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारका आधारमा तीन जना पत्रकारलाई चीन छाड्न लगाइएको उक्त पत्रिकाले जनाएको छ। पत्रिकाले माओको शासन कालपछि

हरियाली पलाँता अभियानको शुभारम्भ, अषाढसम्मा ६ लाख विरुवा उत्पादन गर्ने दावी
कालिकोट, कालिकोटको पलाँता गाउँपालिकाले हरीयाली पलाँता अभियान शुभारम्भ गरेको छ । पलाँता गाउँपालिकाले १ बर्षमा १ लाख विरुवा रोप्ने लक्ष्य सहित हरियो पलाँता अभियान शुभारम्भ गरेको हो । शुख्खा पलाँता क्षेत्रमा १ घर १ नर्सरी उत्पादनसँगै

कौरव VS कमरेड
भगवान श्रीकृष्णको छोरा साम्बप्रति युवतीहरु भुतुक्कै हुन्थे । तर उनको प्रेम भने परमशत्रु दुर्योधनकी छोरी लक्ष्मणासंग बस्यो । उनीहरु एक अर्काप्रति यति आशक्त कि संगै जिउने, मर्ने कसम खाएका थिए । यिनीहरुको प्रेमले पाण्डव र कौरव

डाेल्पाका कैदिकाे आग्रह जुस चाहिएन, बरू नयाँ भवन चाइयाे
डोल्पा ,प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोल्पाका कैदीबन्दी र बिरामीलाई जुस र बिस्कुट वितरण गरिएको छ। बुधवार बिहान सदरमुकाम दुनैमा पञ्चेबाजासहित निकालिएको प्रभातफेरी कार्यक्रमपछि कारागारका ३२ जना कैदीबन्दी र जिल्ला अस्पताल डोल्पाका पाँचजना बिरामीलाई जुस र
असई बनाइ दिन्छु भन्दै ठगि गर्ने नक्कली इन्सपेक्टर पक्राउ
नेपाल प्रहरीको इन्सपेक्टर बनेर असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ वर्षीय विजय वाग्ले रहेका छन् । असईमा जागिर

चीनबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं, चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ ।उनीहरुमा गरिएको कोरोना परीक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा

अनुमति बिना सञ्चालन गरिएका उद्योग बन्द गर्न निर्देशन
काभ्रे, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ । समन्वय समितिले गरेको अनुगमनको क्रममा मण्डनदेउपुर नगरपालिका–६ स्थित मेलम्ची बगरमा सञ्चालन गरेको मेलम्ची इन्द्रावती स्टोन, भुम्लु गाउँपालिका–७ मा

