समाचार Archive

मेरोबारेमा प्रश्‍न उठेकाले नैतिकताको आधारमा राजीनामा दिएँ : बास्कोटा

काठमाडौं,सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए ।

अन्ततः मन्त्री बास्कोटाले दिए राजिनामा

काठमाडाैँ, संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजिनामा दिएका छन् । सेक्युरिटी प्रन्टिङ्ग प्रेस खरिदका विषयमा भएको मोलमोलाईको अडियो सार्वजनीक भएपछि विवादमा तानिएका बास्कोटाले राजिनामा दिएको सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जानकारी दिएका हुन् ।

भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

काठमाडौं, तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ

सञ्चारमन्त्रीको बोलीप्रति निजामती कर्मचारी युनियनको आपत्ति

काठमाडौं,नेपाल निजामती कर्मचारी युनियन (संघ) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विवादास्पद अडियो प्रकरणमा बोलेको अश्लील शब्दप्रति विरोध जनाएको छ । हालै सार्वजनिक उक्त अडियो रेकर्ड प्रकरणमा मन्त्री बास्कोटाबाट प्रयोग भएको शब्दले राष्ट्रसेवकलाई दुःखी तुल्याएको

बाँस्कोटासँग ७० करोड कमिशन डिल गर्ने को हुन् मिश्र ?

काठमाडौं,सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटा एउटा अडियो प्रकरणका कारण चर्चामा छन् । समग्रमा भन्ने हो भने यतिवेला देशमा उनको व्यापक चर्चा भइरहेको छ । कारण हो, प्रधानमन्त्रीका सबैभन्दा निकट पात्र र सरकारका प्रवक्ता मन्त्री

सञ्चारमन्त्रीको राजीनामा माग्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध

काठमाडौं, काँग्रेस सांसदहरुले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन् । बिहीबारको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठकमा काँग्रेस सांसद जितेन्द्र देवले सञ्चारमन्त्री बाँसकोटाको

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने

काठमाडौं ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिने भएका हुन् । आज दिउँसो नै उनले राजीनामा

सञ्‍चारमन्त्री बास्कोटाले यसरी मागेका थिए ३० अर्बको एमओयुमा ७४ करोड कमिसन

काठमाडौं,सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुस लेनदेनका लागि गरेको कुराकानीको ‘अडियो टेप’ सार्वजनिक भएको छ । मन्त्री बाँस्कोटाले ७० करोडको लेनदेनका लागि गरेको भनिएकाे कुराकानीको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । अडियाेमा मन्त्री

उपराष्ट्रपति निवासको गेटमा भेटियो शंकास्पद वस्तु

काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुनको निवासको गेटमा शंकास्पद वस्तु भेटिएको छ । लैनचौरस्थित लैनचौरस्थित उपराष्ट्रपति निवासको गेटमा शंकास्पद वस्तु भेटिएको हो । एक जना महिलाले निवासको दक्षिण गेटमा झोला राखेर फर्किएको सीसी टीभी फुटेजमा देखिएपछि उपराष्ट्रपतिको सचिवालयले

तत्काल बाँके–बर्दिया कर्णालीमा गाभिने सम्भावना छैन : प्रचण्ड

सुर्खेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने