समाचार Archive
मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ , पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य

कोरोना प्रकोप ; वुहानमा कार्यरत डाक्टरको मृत्यु
बेइजिङ ,चीनको वुहानमा फेरि एक जना डाक्टरको कोरोना भाइरस(कोभिड–१९) का कारण मृत्यु भएको छ । बिहीबार राति वुहान अस्पतालमा उपचाररत २९ वर्षीय डाक्टर पेङ यिन्ह्वाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ । कोरोना संक्रमितकाे उपचारमा खटिएका चिनियाँ

सहयोग माग्दै गरेका बालकलाई जब बसले किच्यो
दोलखा, शिवरात्रि मनाउन डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ। कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिको चक्काले किचेर मृत्यु भएको हो । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख

नेविसंघद्वारा बाँस्कोटालाई कानूनी कारबाहीको माग
काठमावडौं नेपाल विद्यार्थी संघले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध कानूनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । शुक्रबार नेबिसंघले वाल्मीकि विद्यापीठबाट जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरु वाल्मीकि विद्यापीठहुँदै राष्ट्रियसभाभवन नजिकै पुगेर पुनः
बिहे हेर्न गएका बालक मृत फेला
छिमेकीको विवाह हेर्न गएका एक बालक आज सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन् । छिमेकीको विवाह
नेकपाको कार्यदलले तयार पार्यो एमसीसी प्रतिवेदन
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी) को अध्ययन गर्न गठित कार्यदलले आज आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वय समक्ष बुझाउने भएको छ । कार्यदलको आज नेकपाको सिंहदरबारमा बसेको बैठकले प्रतिवेदन आज बुझाउने निर्णय गरेको
महाशिवरात्रि तथा सेना दिवस : टुँडिखेलमा
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली

दैलेखमा चट्याङ परेर दुई जना घाइते
दैलेख, दैलेखमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ११ बजे नारायण नगरपालिका–१ पुरानो बजारस्थित ४९ वर्षीया लुरी सार्की घर नजिकैको बकाइनाको रुखमा चट्याङ पर्दा घाइते भएका हुन् । चट्याङको झिल्कोले बायाँ हातमा
सरसफाइ प्राविधिक दुई लाख घुससहित पक्राउ
काठमाडौं ,खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई रु दुई लाख

नापीका नक्सा,मेटिँदै जादा कर्मचारीलाइ हैरान
बागलुङ, नापी कार्यालय बागलुङका प्रमुख योगेन्द्रकुमार यादव बिहीबार कार्यालयमा निहुरिएर बसिरहेका थिए । कम्प्युटरको अगाडि बसेका यादवको हातमा ठूलो प्लाष्टिकको पाता देखिन्थ्यो । आफ्नो कार्यकक्षभन्दा तल झरेर सेवाग्राहीले नक्सा जाँच गर्ने कक्षमा थिए यादव । बागलुङ

