समाचार Archive

छिङ्हाङ प्रान्तका कोरोना प्रभावित बिरामी घर फिर्ता

काठमाडौं- कोरोना प्रभावित बिरामी उपचारपछि घर फर्कनेक्रम बढेको छ । चीनको एउटा प्रान्तका सबै कोरोना सङ्क्रमित विरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ । देशको उत्तरपश्चिमतर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सबै विरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता

ओलीका असली चेलाले देशलाई लज्जित बनाए : विप्लव(विज्ञप्ति सहित)

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सेक्युरिटी मेसिन खरिद प्रकरणले देशलाई नै लज्जित वनाएको बताएका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।महासचिव विप्लवले सेक्युरिटी मेसिन खरिद प्रकरणको ७० करोड काण्डसँग प्रत्यक्ष जोडिएका गोकुल

भ्रष्टाचारीलाई कारवाही गर्न माग

काठमाडौं, नेपाल विद्यार्थी सङ्घले भ्रष्टाचारीलाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज आयोजना गरेको विरोध कार्यक्रममा नेविसङ्घले भ्रष्टाचारीलाई संरक्षण नगर्न सरकारलाई आग्रह गरेको हो । कार्यक्रममा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले जनताले

परराष्ट्रमन्त्री जेनेभा प्रस्थान

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४३औँ उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केहीबेरअघि त्यसतर्फ प्रस्थान गरेका छन् । जेनेभा प्रस्थान गर्नुअघि रासससँग सङ्क्षिप्त कुरा गर्दै यही

कार दुर्घटना हुँदा एकको मृत्यु

कास्की,पोखरामा आज साँझ भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको शान्तिस्तुपाबाट पोखरातर्फ आउँदै गरेको ग २ च ७७६३ नं को कार छोरेपाटन नजिकै राजमार्गमा

सात लाख बढीले गरे पशुपतिनाथ दर्शन

काठमाडौं, महाशिवरात्रिका शुभ दिन आज विश्वभरका हिन्दूका आराध्यदेव पशुपतिनाथको सात लाखभन्दा बढीले दर्शन एवं पूजार्चना गरेका छन् । बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर देवाधिदेव महादेवको जलधारासहित अखण्ड पूजन भइरहेको छ र आज अपराह्नको

युनाइटेड इन्स्योरेन्सद्धारा बिमादाबि बापतको रकम हस्तान्तरण

सुर्खेत, युनाईटेड ईन्स्योरेन्स कम्पनीले दुर्घटनामा परि मृत्युु भएका मृतकका आफन्तलाई बिमादावि बापतको रकम हस्ताक्षर गरेको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको शाखा कार्यालयले गत मंसिर १० गते दैलेखको गुराँस गाउँपालिका –४ गाग्रा भन्ने स्थानमा दुर्घटना भएको

यथास्थितिमा एमसीसी अनुमाेदन नगर्न कार्यदलको नेतृत्वलाई सुझाव

काठमाण्डाै। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न बनाएको कार्यदलले शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री समेत रहेका केपी

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना गरेकी छन् । महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारीले शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर आराध्यदेव शिवको विशेष पूजा अर्चना गरेकी हुन् । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा

१३औँ सागमा पदक विजेता सम्मानित

भक्तपुर ,दक्षिण एसियाली खेलकुद (साग)को काठमाडौंमा सम्पन्न १३औँ संस्करणमा पदक विजेता खेलाडीहरू भक्तपुरमा शुक्रबार सम्मानित भएका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ भक्तपुर र संवाहक मिडिया हाउसले संयुक्तरूपमा १३औँ सागमा पदक विजेता भक्तपुरका ११ खेलाडी,