समाचार Archive

आज ग्याल्बो ल्होसार

काठमाडौं, प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज (सोमबार) मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा,

रुखले च्यापेर एकजनाको युवकको मृत्यु

तनहुँ,रुख काट्ने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ कल्चोकका २६ वर्षीय सुरेश थापा रहेको प्रहरीले जनाएको छ। कल्चोका शोभा गरङ्जा मगरको बारीमा रहेको चिलाउनेको रुख काट्ने क्रममा रुखले च्यापेर सुरेशको मृत्यु भएको

अमेरिकी राष्ट्रपति ट्रम्प २ दिने भारत भ्रमणमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको २ दिने भ्रमणका लागि प्रस्थान गरेका छन् । राष्ट्रपति ट्रम्प वासिङ्टन डिसीको संयुक्त एन्ड्रयुज बेसबाट एयरफोर्स वन जहाजमार्फत आइतबार भारत भ्रमणमा निस्किएका हुन् ।  भारत प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले

राष्ट्रपतिद्वारा ग्याल्बो ल्होसारको शुभकामना

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएकी छिन् ।

दाजु-भाइको पहलमा आगलागि पीडितलाइ राहत वितरण

डाेल्पा, दाजु-भाईको पहलम आगलागि पिडितलाई राहत वितरण गरिएको छ । ठुलीभेरी नगरपालिका वडा नम्वर ६ काे काँडातालिमा आगलागि पीडितलाइ राहत विरण गरिएकाे हो ।मंसिर ९ गते धुपीरुख जङ्गलमा लागेको आगलागिबाट २० घर गाउँलेकाे घाँस जलेर नस्ट

प्रधानमन्त्रिको जन्मोत्सवमा केक बोक्न हेलिकोप्टर चार्टर्ड !

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव आफू जन्मेको जिल्ला  तेह्रथुम पुगेर मनाएका छन् । तेह्रथुम आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्म घर नजिकै हेलिप्याड निर्माण गरिएको थियो ।ओलीले गाउँपालिकाको ४ को इवास्थित आफू जन्मेको घरमा

सम्पतीको स्रोत खोज्दा किन रिसाउछन प्रधानमन्त्री ओली ? (भिडियोसहित)

काठमाडाैँ, भर्खरै मात्र ७० कराेडकाे बिवादमा तानीएका तत्कालीन संचारमन्त्री गोकुल बास्कोटालाई स्थाई समितिको बैठकमा समेत बचाउ गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटका २ वटै घर बास्कोटालाई प्रयोग गर्न दिएका छन । त्यहि घरको आर्थीक स्रोत

यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मथलो पुगेर ६९ औं जन्मदिन

तेह्रथुम, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आठराई गाउँपालिका-४ इवास्थित आफ्नो जन्मथलोमा पुगेका छन्। उनले जन्म घरमा पुगेर गाउँलेसँग जन्मोत्सव मनाएका हुन्। पाँचथर हुँदै नेपाली सेनाको हेलिकोप्टरबाट आइतवार अपराह्न २ बजे उनी इवास्थित

प्रचण्डले डोला बोकेर सुरु गरे विश्वको लामो धार्मिक पदयात्रा

जनकपुर, विश्वकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आजदेखि विधिवत् सुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । एक सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र

प्रधानमन्त्रीले पदमा बसिरहने नैतिक हैसियत गुमाइसक्नु भयोः गगन थापा

बर्दिया । नेपाली कांग्रेसेका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा बसिरहने राजनीतिक र नैतिक हैसियत गुमाइसकेको बताएका छन् । बर्दियामा आइतबार आयोजित कार्यक्रममा सांसद थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७०