समाचार Archive

रेल दुर्घटना हुँदा पाकिस्तानमा ३० जनाको मृत्यु

इस्लामावाद, पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ३० पुगेको

एक किशोरको करेन्ट लागेर मृत्यु

बागलुङ,बागलुङको पालामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। काठेखोला गाउँपालिका १ पालाका १६ वर्षीया स्वदेश थापाको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो। बागलुङ नगरपालिका ८ सिगानाको बारीमा आमासँग घाँस काट्नका लागि पुगेका थापाको ११

निर्मलाको हत्यारालाई कारबाही गरेरै छाड्छौं : मन्त्री शाह

काठमाडौं,सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा दोषी पत्ता लगाउनको लागि सुदुरपश्चिम सरकारले तदारुकताका साथ काम गरेको भएपनि अहिलेसम्म दोषी पत्ता लगाउन नसकेको बताएका छन् । राजधानीमा आयोजित

‘अदालतको निर्णय मात्र न्याय होइन’ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं ,पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सबैको प्रयासले स्थानीय न्यायिक समितिबाट अधिक लाभ हासिल गरी जनतालाई घरदैलोमै सेवा दिनुपर्ने बताएका छन् । स्थानीय तह न्यायिक समितिको प्रभावकारी कार्यान्वयन र नीतिगत छलफलमा उहाँले पूर्वाधार, अनुभव, संरचना र कानून

सार्वजनिक सवारी साधनमा ५००‘डस्बिन’वितरण

संस्कार समाज नेपालले सार्वजनिक सवारी साधनबाट हुने फोहरलाई नियन्त्रण गर्न ५०० ‘डस्बिन’ वितरण गरेको छ । ‘असल संस्कार सिकौँ सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नारा बोकेको समाजले घान्द्रुक समाज हङ्कङको सहकार्यमा आज नयाँ बसपार्कबाट

पार्टी फुट्छ भन्नु निराधार : भीम रावल

कैलाली , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्रको बहसमा फरक विचार आउनु

विमानस्थलमा विशिष्ट कक्ष प्रयोग गर्न नदिएपछि असन्तुष्ट ; नेता भीम रावल

कैलाली, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले आफूलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न रोकिएको भन्दै दुःख व्यक्त गरेका छन् । शनिवार विहान काठमाडौंबाट धनगढी गएका नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज रावलले

पुलवामा आक्रमणका महत्वपूर्ण अभियुक्त पक्राउ

दिल्ली,गत वर्ष ४० जना भारतीय अर्धसैनिक बलको ज्यान जानेगरी भएको आत्मघाती बम आक्रमणको अनुसन्धानको सिलसिलामा एकजना महत्वपूर्ण अभियुक्त पक्राउ परेका छन् । उक्त आक्रमणमा संलग्न अभियुक्त शाकिर बसिर मग्रेलाई भारतको राष्ट्रिय अनुसन्धान निकाय एनआईएले पक्राउ गरेको

न्यायालयले दिने सेवा सर्वसाधारणले मान्ने हुनुपर्छ : प्रधानन्यायाधीश जबरा

बागलुङ , प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयको सुधारका लागि बनेको पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनको चरणमा गरेको बताएका छन्। प्रधानन्यायाधीश जबराले आफू प्रधानन्यायाधीश हुनुपूर्व संसदीय सुनुवाइका समयमा गरेका प्रतिबद्धता पूरा गर्ने क्रममा न्यायालयमा सुधारका लागि बनाउने भनिएको

सानिमा लाईफ इन्सोरेन्सले दियो अभिकर्ताहरुलाई एक दिने प्रशिक्षण

नेपालगन्ज,बाँके सानिमा लाईफइन्सोरेन्स नेपालगन्ज शाखाले आफना अभिकर्ताहरुलाई एक दिने प्रशिक्षण दिएको छ । शनिबार करिब १ सय भन्दा बढि अभिकर्ताहरुलाई पसर्नताजगीका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कम्पनीका चिफ मेनेजर गणेश चौलागाईले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण