समाचार Archive
कोरोना बाट मृतकको संख्या ३ हजार नाघ्यो, ९० हजार संक्रमित
काठमाडौं , कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ । ९० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको

यसकारण विमानस्थलमै लगाइयो पूर्वराजा दम्पत्तिको निधारमा ‘टेम्प्रेचर गन’
काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरस जाँच गरिएको छ। भारत भ्रमणबाट फर्कँदै गर्दा त्रिभुवन विमानस्थलमा पूर्वराजा दम्पतिको शरिरको तापक्रम जाँच गरिएको हो।दुई साताअघि पत्नी कोमलसहित भारत गएका पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक तथा सामाजिक यात्रापछि स्वदेश फर्किँदै थिए। शाह दम्पत्तिको विमानस्थलका स्वास्थ्य

सुदूरपश्चिममा प्राणघातक कोरोना भाइरस जाँच कक्ष स्थापना
काठमाडौं, सुदूरपश्चिम प्रदेश सरकारले प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ ।प्रदेशको सामाजिक विकास मन्त्रालयले दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको

अमेरिकामा कोरोना कारण दोस्रो व्यक्तिको मृत्यु
अमेरिका–कोरोना भाइरसका कारण अमेरिकामा दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । स्थानीय समाचार अनुसार शनिवार राति उनको निधन भएको हो । स्थानीय समयअनुसार शनिबार राति दोस्रो व्यक्तिको मृत्यु भएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको

थरुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा आम हडताल सहितका संघर्षका कार्यक्रम घोषणा
काठमाडौं, फागुन १७ गते बाँकेको कोहलपुर सम्पन्न भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय भेलाले संघर्षका कार्यक्रमहरु तय गरेको छ ।नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीलाई अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको आज १ महिनाभन्दा धेरै दिन बितिसक्दा पनि त्यसको

सडक विस्तारका लागि आफैँ घर भत्काउँदै स्थानीयवासी
दाङसडक विस्तार हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका–६ ज्ञानज्योति मार्ग टोलका बासिन्दाले आफैँ घर भत्काउन थालेका छन् । तुलसीपुर विकास प्राधिकरणले सडक विस्तार गर्न शुरु गरेपछि सोही टोलका बासिन्दाले आफैं घर भत्काउन थालेका हुन् प्राधिकरणले सो क्षेत्रमा सडक
विप्लवका जिल्ला सेक्रेटरी मल्ल सहित ३ जना पक्राउ
अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित तीन जना पक्राउ परेका छन् । उनीहरु जिल्लाको धमालीबाट पक्राउ परेका हुन् ।स्थानीय एक विद्यालयमा पार्टीको कार्यक्रम सञ्चालन गरिरहेका बेला जिल्ला सेक्रेटरी भरत मल्लसहित तीन जनालाई प्रहरीले पक्रेको

विदेश पढ्न जाने नेपालि विद्यार्थीलाई तत्काल एनओसी नदिने
काठमाडौं, विदेशी विश्वविद्यालय तथा कलेजमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीले तत्कालका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नपाउने भएका छन् । आइतवार बसेको मन्त्रिपरिषद बैठले तत्कालका लागि विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हो । कोरोना भाइरसको

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा भारतीय चिकित्सक सहभागी
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार(आज) अस्पताल भर्ना हुँदैछन् । बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुने भएका हुन् । दुबै मिर्गौला फेल भएपछि ०६४ सालमा
कोरोनाको संक्रमणबाट बच्न के कस्ता सावधानी अपनाउने ?
काठमाडौं,विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएसँगै कोरोना रोकथामको लागि सरकारले विभिन्न कदमहरु चालेको छ । विश्वव्यापी रुपमा कोरोनाको संक्रमण फैलिएसँगै सचेतना अपनाउन आग्रह गरिएको छ । कोरोनाको संक्रमणबाट बच्न के

