समाचार Archive

आज चट्याङसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै देशमा यतिबेला पश्चिमी क्षेत्रमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदली भएको जानकारी दिएको छ ।

खाडी मुलुकमा कोरोनाको संक्रमण, नेपालीलाई सतर्क रहन आग्रह

काठमाडौं- नेपालीसहित आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दोक्रममा देखिएको छ । खाडीका देशमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, युएईमा २१, ओमानमा चार, कतारमा एकजना संक्रमित भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको

कोरोनाबाट एक अमेरिकी नागरिकको मृत्यु वासिङ्टनमा आपतकाल घोषणा

काठमाडौं , कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । वाशिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका एक पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा

आज २०७६ फागुन १८ गते आइतबारको राशिफल

आज २०७६ फागुन १८ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले

प्रदेश र संघका योजनाहरुमा खुलेआम भ्रष्टाचार बढ्योः अध्यक्ष शाही (भिडियोसहित)

डोल्पा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले प्रदेश सरकार र संघ सरकारका अलपत्र योजनाका कारण गाउँपालिका अस्तब्यस्त भएको बताएका छन । आबश्यक समन्वय नगर्दा प्रदेश सरकारका योजनाहरुमा खुलेआम भ्रष्टाचार बढेको बताएका छन । उनले मन्त्रीहरुले नातागोता

भोगाईको त्यो पाठशाला !

यस्तो लाग्छ भोगाई दुनियाको सबैभन्दा ठुलो पाठशाला हो । जिन्दगीले जे जति भोग्यो सिक्नकै लागि भोग्यो । कतै हुण्डरीयर कतै उछिटिएर त कतै टाँगिएर भोगाईका बिभिन्न रुपहरुमा नराम्ररी ठोक्किएर सिक्यो । निरन्तर जे सिक्नु थियो सिकिरहेको

कतारमा पनि देखियो कोरोना भाइरस

दोहा– मध्यपूर्वी मुलुक कतारमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसले आक्रान्त पारेको अर्को मध्यपूर्वी मुलुक इरानबाट फर्काइएका व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । कतारको स्वास्थ्यमन्त्रालयलाई उद्धृत गर्दै कतारको समाचार संस्था क्यूएनएले जनाएअनुसार

साझा पार्टीको महाधिवेशन १५ महिनापछि हुने

काठमाडौं– साझा पार्टीको महाधिवेशन २०७८ सालको जेठमा हुने भएको छ । लुम्बिनीमा तीन दिनसम्म चलेको पार्टीको राष्ट्रिय भेलाले २०७८ साल जेठ १५ देखि १७ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । शनिबार सम्पन्न भेलाले १४

शेयर बजार : साढे १८ अर्बको कारोवार

लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक १९७.६० अङ्कले बढ्यो ।

प्रतिबन्धको बिचमा पनि अखिल क्रान्तिकारी जाजरकोटले बुझायो ज्ञापन पत्र

जाजरकोट, सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले ज्ञापनपत्र बुझाएको छ ।जाजरकोटमा रहेका दुई वटा क्याम्पसहरुलाई विभिन्न चुनौतिको बिचमा शैक्षिक सुधार, स्ववियु चुनाब र क्याम्पसमा भएका बिभिन्न अनियमिताको बिषयलाई लिएर