समाचार Archive

चीन र कोरियाबाट आएका तीन युवा टेकु अस्पतालको आइसोलेसन भर्ना

काठमाडौं, कोरोना भाइरसको आंशकामा दुई जना व्यक्तिलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । कोराना भाइरसको लक्षण देखिएको भन्दै आफै अस्पताल आइपुगेका एक नेपाली र एकजना चिनिया नागरिकलाई शुक्रराज अस्पतालमा भर्ना

मुख्यमन्त्री पोखरेलले गरे महिला भलिबल प्रतियोगिताको उदघाटन

नेपालगन्ज,बाँके प्रधानमन्त्री कप अन्तर्रा्िष्ट्रय आमन्त्रण महिला भलिबलको छैटौं संस्करण आज देखि शुभारम्भ भएको छ । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालन हुने प्रतियोगिता आजदेखि २२ गतेसम्म सञ्चालन हुने भएको हो । छैटौं संस्करण प्रतियोगिताको उद्घघाटन गर्दै प्रदेश नं.

अन्नपूर्ण बेसक्याम्पमा कोरोनाको प्रभाव

पोखरा ,विश्वमै चर्चित पदमार्ग अन्नपूर्ण बेसक्याम्प (एबीसी)मा पनि कोरोना भाइरसको प्रभाव देखिएको छ । सिजनमा दैनिक डेढ सयको हाराहारीमा पदयात्री पुग्ने एबीसीमा अहिले भने घटेर २० पुगेको एबीसीमा अहिले भने घटेर २० पुगेको छ । अन्नपूर्ण

शान्ति सेनामा पठाइदिने भन्दै रकम ठग पक्राउ

काठमाडौं,शान्ति सेनामा पठाइदिने भन्दै नेपाली सेनाका कर्मचारीबाट रकम (घुस) लिने ‘कुख्यात ठग’ पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको दशरथचन्द्र नगरपालिका–१ घर भइ हाल ललितपुरको नख्खु बस्दै आएका ३२ वर्षीय रमेश बडु छन् । उनले नेपाली

प्रचण्डलाई जुत्ता प्रहार गर्ने को हुन् रतन तिरुवा ?

काठमाडौं, नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ । जुत्ता प्रहार गर्ने व्यक्ति रतन तिरुवा रहेका र उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको तथ्य खुलेको छ । प्रहरीका अनुसार तिरुवा जुम्ला सिन्जा गाउँपालिका-२ का

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ । नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजित सभामा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।   नेकपा अध्यक्ष प्रचण्ड भरतमोहन अधिकारी

चिनको वुहान गएका १८ जना चालक आज घर जाँदै

काठमाडौं ,चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको चालक दलका १८ जना आज घर जान पाउने भएका छन्। चीनबाट उद्धार गरी ल्याइएका विद्यार्थीहरूलाई भक्तपुरको खरिपाटी र चालक दलका सदस्यहरूलाई नगरकोटमा गरी छुट्टाछुट्टै क्वारेन्टाइनमा राखिएको थियो। चालक

अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती

सल्यान, सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ। विरामीको चाप दिन प्रतिदिन बढी रहे पनि स्वाथ्यकर्मी नहुँदा विरामी मारमा परेका हुन्। कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी रहेको अस्पतालमा जनशक्ति निकै कम

प्रतिनिधिसभामा अन्तरसम्बन्ध व्यवस्थापन विधेयक स्वीकृत

काठमाडौं ,प्रतिनिधिसभाले ‘सङ्घ प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यही फागुन १५ गते गणपूरक सङ्ख्या नपुगेका कारण निर्णयार्थ प्रस्तुत हुन नसकेको उक्त प्रस्ताव आज प्रस्तुत

सरकारविरुद्ध देशभर नेविसंघको प्रदर्शन

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । इन्धनमा लगाएको पूर्वाधार कर, पुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता र तत्काल स्वतन्त्र विद्यार्थी