समाचार Archive

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवा विप्लव नभएको प्रहरी निष्कर्ष

काठमाडौं,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता प्रहार गर्ने रतन तिरुवा विप्लव समूहसँग आवद्धता नरहेको प्रहरीले निष्कर्ष निकालेको छ । प्रचण्डमाथि तिरुवाले जुत्ता प्रहार गरेपछि प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सहकुल थापाको संयोजकत्वमा तीन

कोरोना त्रासः अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा

काठमाडौं,विश्वभर महामारीको रुप लिएको कोभिड १९ भनिने कोरोना भाइरसको उद्गमस्थल चीनमा मानवीय क्षति रोकिएको छ। तर, संक्रमित व्यक्तिको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ। बितेका २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको ज्यान नगएको र

जब बस र ट्रक एकापसमा ठोक्किए

पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक एकापसमा ठक्कर खाँदा नौ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान २ बजे वीरगञ्जबाट काठमाडौँ जान आउँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र

कोरोना संक्रमित र मृतकको संख्या बढेसँगै इटलीमा सबै स्कूल–कलेज बन्द

काठमाडाैँ, कोरोना भाइरसले बिस्तारै पूरा संसारलाई नै प्रभावित पारिरहेको छ । चीनबाट सुरु भएको यो भाइरस अब युरोप र एशियाबाहेक दक्षिण अमेरिकाका थुप्रै देशमा पुगिसकेको छ । अहिलेसम्म तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ भने करिब

लमजुङमा रहेको चिनियाँ कम्पनीमा उच्च सतर्कता, बाहिर हिँडडुल गर्न कडाई

लमजुङ, कोरोना भाइरस (कोभिड–१९) विश्वभर फैलिन थालेपछि लमजुङस्थित चिनियाँ कम्पनीमा उच्च सतर्कता अपनाइएको छ । मस्र्याङ्दी गाउँपालिका–७ भुलभुलेस्थित माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाको प्रवद्र्धक रहेको चिनियाँ कम्पनी सिनो सगरमाथा हाइड्रोपावरमा उच्च सतर्कता अपनाइएको हो । कम्पनीमा हाल

नेपाल–भारत समन्वय समिति बैठक, सात बुँदे सहमति

बैतडी,नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा सम्पन्न भएको छ। दुईपक्षीय हितका विभिन्न सात बुँदामा सहमति गर्दै बैठक सकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। शान्ति सुरक्षा, विपद् व्यवस्थापन, झुलाघाटमा मोटरेबल पुल निर्माण र ओखटोपहार

घना जङ्गलको बिचमा मदिरा भट्टी, युरिया मलदेखि प्लाष्टिकका चप्पलसम्म प्रयोग

महोत्तरी, घना जङ्गलमा सञ्चालित अवैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । जिल्लाको औरही नगरपालिका–१ स्थित शिशवनी वनक्षेत्रमा सञ्चालित भट्टी प्रहरीले फेला पारेर नष्ट गरेको हो । प्रहरी चौकी औरहीबाट खटिएको टोलीले घना वनक्षेत्रभित्र सञ्चालित भट्टी

जीप दुर्घटना- वडा सचिवको मृत्यु, गाउँपालिका उपाध्यक्षसहित सात घाइते

गोरखा, गोरखाको मान्बुमा बुधबार राति भएको जीप दुर्घटनामा धार्चे गाउँपालिका–६ का वडा सचिवको मृत्यु भएको छ । लमजुङ घर भएका वडा सचिव किरण रिमालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया

कोरोनाको त्रासमा नेपाल, यस्तो छ अहिलेसम्मको अवस्था

काठमाडौं, चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिइरहेको छ । कोरोना भाइसरका कारण विश्वले ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ । चीनसँग नजिक भएर पनि हालसम्म नेपालमा कोरोना भाइरसको त्रासदी भोग्नु परेको छैन

कोरोनाविरुद्ध खोप परीक्षण,२० खोप परीक्षण चल्दै

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा रहेको भन्दै अनुगमन