समाचार Archive

कञ्चनपुर हत्या प्रकरण-हत्या आरोपमा छोरा पक्राउ

भिमदत्तनगर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पत्ति हत्या प्रकरणमा छोराकै संग्लनता रहेको भन्दै प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ।गत फागुन १५ गते घर भित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न भएको भन्दै २६

जापानमा १९ जनाको हत्या गर्नेलाई मृत्युदण्डको सजाय

टोकियो, जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह आमहत्या मानिएको छ ।३० वर्षीय सातोशी उमाचु स्वयंले

नेता रावलले गरे विद्यावारिधी

काठमाडौं, नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् ।नेता रावलले राजनीतिशास्त्र अन्तर्गत ‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ (पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल) विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल

भोलि देखि लागु हुनेगरी डिभी र गैरआप्रवासी भिसा रद्ध

काठमाडौं,  कोरोना भाइरसको प्रकोपका कारण नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतावास काठमाडौंले सम्पूर्ण भिसा रद्द गरेको छ । भोलि (मंगलबार) देखि लागु हुनेगरी अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको हो

भोलि २ जिल्लामा सार्वजनिक बिदा

कैलाली, चैत्र ४ गते (भोलि) सुदूरपश्चिम प्रदेशले दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ ।राना थारु समुदायको महत्त्वपूर्ण पर्व खखडेहरा परेकाले कैलाली र कञ्चनपुरमा चैत्र ४ गते मंगलवारका दिन सार्वजनिक बिदा हुने भएको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामला

आगामि शैक्षिक सत्रदेखि विद्यालय समय ९ देखि ३ बजेसम्म

काठमाडौं,  सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय

रौतहटमा पेस्तोलसहित एक जना पक्राउ

रौतहट,सशस्त्र प्रहरी बलले रौतहटबाट दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार रौतहटको यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीबाट स्थानीय शेष बैतुल्लालाई पक्राउ गरेको हो । उनको साथबाट चाइनिज पेस्तोल एकथान, म्याग्जिन एकथान र गोली

दाङमा बसबाट ओर्लंने क्रममा महिलाको मृत्यु

दाङ, बसबाट ओर्लंने क्रममा एक महिलाको मृत्यु भएको छ । बसबाट झर्ने क्रममा महिलाको मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका-१४ भोजपुरबाट तुलसीपुर बजार आउँदै गरेको ना ४ख ५४६३ नम्बरको यात्रुबहाक बसबाट ओर्लने क्रममा तुलसीपुर १४ भोजपुर

झापाका बिरामीमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएन

काठमाडौं,कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो ।

मदिरा पिएर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३ लाख दिने

जनकपुरधाम,धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई २ नम्बर प्रदेश सरकारले ३–३ लाख राहतस्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा सोमबार विहान