समाचार Archive

वैदेशिक रोजगारीको नाममा १० लाख ठगी गर्ने पक्राउ

काठमाडौं– आकर्षक तलब पाउने गरी वैदेशिक रोजगारीका लागि संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबई पठाइदिन्छु भन्दै साढे १० लाख रुपैयाँ ठगी गर्ने १ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा घर भएका

आफनै देवरद्वारा भाउजू माथि हत्या प्रयास

रौतहट, रौतहटमा अनैतिक सम्बन्धका कारण देवरले आफनै भाउजूको हत्या प्रयास गरेको खुलासा भएको छ। जिल्लाको साबिक जेठरहिया गाविस ९ हाल यमुनामाई गापा १ बस्ने धनै सहनीको छोरा राजुकुमार सहनीले आफनै भाउजुको हत्याको प्रयास गरेका हुन् ।

हाजिर नपुगेका विद्यार्थीले एसइई दिन नपाउने

बैतडी,बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । ७५ प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान शुरु

भीमदत्तनगर, कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र कार्यक्रमअन्तर्गत भीमदत्त नगरपालिकाका १९ वटै वडामा विवरण दर्ता कार्य शुरु भएको छ । विवरण दर्ताका लागि ९१ विवरण दर्ता अपरेटर छनोट गरी परिचालन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गोर्कणप्रसाद उपाध्यायका

पोखरामा ग्यास र मास्कको अभाव

पोखरा ,कोरोनाको त्राससँगै यतिबेला पोखरामा ग्यास र मास्कको अभाव सिर्जना भएको छ । पोखराका धेरै डिपोहरुमा ग्यासको अभाव छ । पोखरा रामघाटकी दिलमाया गुरुङ्ग दशभन्दा बढी डिपोमा ग्यास खोज्न हिँडिन् तर उनले ग्यास पाउन सकिनन् ।

भारतमा कोरोनाका कारण तीन जनाको मृत्यु

मुम्बइ,कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु भएको छ । महाराष्ट्रको कस्तुरबा अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९)बाट एक ६४ वर्षीय बृद्धको मृत्यु भएको छ । कोरोनाभाइरसको सवैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन् । महाराष्ट्रमा हालसम्म ३९ केसहरु बाहिर आएका

अनुमति विना दैलेखमा आए भारतीय प्रहरी

दैलेख , पोसाकसहितका भारतीय प्रहरी विना अनुमति दैलेख अपराध अनुसन्धानका लागि आएका छन्। जिल्ला प्रशासन कार्यालय दैलेखलाई जानकारी नदिई चारजना भारतीय प्रहरीको टोली पोसाकसहित दैलेख आएको हो। भारतीय प्रहरीको टोली सोमबार साँझ दैलेखमा आएको भए पनि

कोरोनाको १६२ देशमा संक्रमण, ७,१६४ जनाको मृत्यु

काठमाडौं, मंगलबारसम्म कोरोनाभाइरस १ सय ६२ देशमा पुगिसकेको छ । अहिलेसम्म जम्मा १ लाख ८२ हजार ५ सय ४७ संक्रमित भेटिएका छन् । संसारमा ७ हजार १ सय ६४ जनाको मृत्यु भएको छ । जबकी ७९

चिनियाँ कामदार नफर्किंदा हुवासिन सिमेन्ट उद्योगको निर्माण ठप्प

धादिङ, चिनियाँ लगानीमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगमा निर्माण काम ठप्प भएको छ । निर्माणमा खटिएका ७ सय प्रााविधिकमध्ये ४ सय जना कोरोना फैलन नपाउँदै नयाँ वर्ष मनाउन माघ पहिलो साता चीन गएका थिए । उनीहरू काममा नफर्किंदा उद्योग

यी ७ सामग्री जसलाई मागेर कहिल्यै प्रयोग नगर्नुहोस्

यदि अरुसंग मागेर कुनै सामाग्री चलाउने बानि छ भने त्यो बानी आजै त्याग्नुहोस् । किनकी धार्मीक मान्यता अनुसार यो बानि आफै माथि समस्या निम्त्याउने कारक मानिन्छ । कतिपय अवस्थामा त यसरी अरुसंग सामान मागेर काम चलाउने