समाचार Archive

कोरोनाको त्रास रहेको बेला थपियो डेंगु, कसरी बच्ने ?
काठमाडौं, विश्वभर अहिले कोरोना भाइरसको त्रास फैलिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार नाघिसकेको छ । चीन, अमेरिका, दक्षिण कोरिया सहित १ सय ५७ देशमा कोरोना संक्रमितको संख्या डेढलाख

काठमाडौँको सतुङ्गलबाट ८ लाख ४० हजार मास्क बरामद
काठमाडौँ , काठमाडौँको सतुंगलबाट दुई दिनमा करिब १० लाख मास्क बरामद भएको छ । प्रहरीले सोमबार बिहान लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो । रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा
कोरोना भाइरसबिरुद्धको खोप मानवमा परीक्षण गरिदै
काठमाडौं , कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भइरहँदा यसबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक आज मानवमा परीक्षण हुन लागेको छ। अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सीयाटलमा सुरु गर्न लागेको यो परीक्षण ४५ जना वयस्क अमेरिकी
डोटी सिलगढीको भिमसेन मन्दिरका चार छत्री चोरी
डोटी , जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित ऐतिहासिक भीमसेन मन्दिरको चार चाँदीका छत्री चोरी भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिपायल सिलगढी नगरपालिका–६ मा रहेको उक्त मन्दिरको ढोका फुटाइ अमूल्य
पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमण
काठमाडौँ ,पोर्चुगलमा काम गर्ने एक नेपाली नागरिकलाई कोरोनाभाइरसको संक्रमण भएको छ । पोर्चुगल फारोको ग्रामीण क्षेत्रमा कृषि मजदुरको रुपमा कार्यरत एक नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले

म्याग्दीको रातोढुङ्गामाअज्ञात समूहद्वारा डोजरमा आगजनी
अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी भएको हो । आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर
आजको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले सोमबार बिहानदेखि रातिसम्मको पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। भने देशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ

स्विस फुटबलका अध्यक्ष डोमिनिक ब्लाचलाई कोरोना संक्रमण
एजेन्सी, स्विस फुटबल फेडेरेसनका अध्यक्ष डोमिनिक ब्लाचलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अध्यक्ष डोमिनिकले आफुलाई कोरोनाको संक्रमण देखिएको र अहिले आराम गरिरहेको बताएका बीबीसीले उल्लेख गरेको छ । ७० वर्षीय अध्यक्ष डोमिनिकले आफुलाई घाँटी दुख्ने

शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाट
चितवन , त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना(५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले उपलब्ध गराउने भएको छ। सूचना प्रविधिका माध्यमबाट शिक्षण अस्पतालको सेवा गैरमुनाफामुखी च्यारिटी अस्पतालका रुपमा सञ्चालित सो

अष्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय पुग्यो
विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पाँच जनाको मृत्यु भएको छ। शनिबार थप दुई जनाको मृत्यु भएको अष्ट्रेलियन स्वास्थ्य विभागले जनाएको छ। मृत्यु हुनेमा ९० र ७७ वर्षीय वृद्ब महिला रहेको त्यहाँ स्थित अष्ट्रेलियाको

