समाचार Archive

चिनियाँ कामदार नफर्किंदा हुवासिन सिमेन्ट उद्योगको निर्माण ठप्प
धादिङ, चिनियाँ लगानीमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगमा निर्माण काम ठप्प भएको छ । निर्माणमा खटिएका ७ सय प्रााविधिकमध्ये ४ सय जना कोरोना फैलन नपाउँदै नयाँ वर्ष मनाउन माघ पहिलो साता चीन गएका थिए । उनीहरू काममा नफर्किंदा उद्योग

यी ७ सामग्री जसलाई मागेर कहिल्यै प्रयोग नगर्नुहोस्
यदि अरुसंग मागेर कुनै सामाग्री चलाउने बानि छ भने त्यो बानी आजै त्याग्नुहोस् । किनकी धार्मीक मान्यता अनुसार यो बानि आफै माथि समस्या निम्त्याउने कारक मानिन्छ । कतिपय अवस्थामा त यसरी अरुसंग सामान मागेर काम चलाउने

इरानमा रहेका नेपाली ‘सुरक्षित’
काठमाडौँ, कोरोना भाइरस संक्रमण(कोभिड–१९)का कारण चर्को सन्त्रास बेहोरिरहेको पश्चिम एसियाली मुलुक इरानमा बसोबास गर्दै आएका २ दर्जन नेपालीले आफूहरु सुरक्षित अवस्थामा रहेको बताएका छन् । इरानको तेहराननजिकै हिउँ जमेको पहाडनजिकै नेपाली भेला तस्बिर सौजन्य स् शालिग्राम

गुट सक्रिय राख्न सिटौलाले बोलाए छुट्टै भेला
काठमाडौँ, कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलाले सोमबार आफ्नो समूहको भेला गरेका छन् । पार्टीको केन्द्रीय विभाग गठनपछि अप्ठ्यारोमा परेका सिटौलाले आफ्नो पनि समूह रहेको सन्देश दिनकै लागि भेला डाकेका हुन् । आफ्नो समूहमाथि प्रश्न उठ्दा यसअघि पनि उनले
काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यू
काठमाडौं, काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ। बिहान ९ बजेदेखि कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । सोमबार पनौती नगरपालिका ५ मानेश्वरीमा टिप्परको ठक्करबाट आमाछोरीको ज्यान गएको विरोधमा राति प्रहरी र स्थानीयबीच झडप भएको

उपत्यकामा १२० र बाहिर ११५ आईसीयू बेड स्थापना गरिने
काठमाडौं, सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको छ ।काठमाडौं उपत्यकामा १ सय २० र विभिन्न प्रदेशमा १ सय
दाङमा खुकुरी प्रहार गर्ने तीन पक्राउ
तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६

यसकारण साँफेबगर विमान स्थलमा ‘हेल्थ डेस्क’ स्थापना
अछाम, कोरोना भाइरसको जोखिमलाई न्युनिकरणको लागी साँफेबगर विमान स्थलमा ‘हेल्थ डेस्क’ स्थापना छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी आज बिमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको साँफेबगर स्वास्थ्य शाखाका प्रमुख पुष्प बहादुर वुढाले जानकारी दिए ।काठमाडौंबाट

प्रधानमन्त्री कृषि परियोजनाको ११ करोड अनियमितता
काठमाडौ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ ।अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न अख्तियारले सरकारलाई सुझाव दिएको छ

दाङमा खुकुरी प्रहार गर्ने तीन जना पक्राउ
दाङ, तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा

