समाचार Archive

कोहलपुर जेसिजको अधिबेशन सम्पन्न, अध्यक्षमा आचार्य र जुनियरमा कडेल चयन
कोहलपुर, कोहलपुर जेसिजको १४ औं वार्षिक साधारण सभा र १५ औं शाखा अधिवेशन एक कार्यक्रमका बिच सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीद्वारा दियो बालेर कार्यक्रमको समुद्घाघाटन

भर्खर जितेको पद त्यागेर नेकपा बहुमतमा प्रवेश
काठमाडौं, कञ्चनपुरका एक जना जनप्रतिनिधिले धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत रोजेका छन् ।संसदीय राजनीतिको सख्त विरोध गर्दै आएको उक्त पार्टीमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुरसिंह महरा प्रवेश गरेका हुन् । उनले वडाध्यक्ष भए पनि

बालशिक्षा माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न
कोहलपुर, कोहलपुर नगरपालिका वडा नं १३ भरैयामा रहेको बाल शिक्षा माध्यमिक विद्यालयमा दीर्घकालीन योजना निर्माण तथा अभिभावक भेला सम्पन्न भएको छ । उक्त भेलाद्वारा विद्यालय व्यवस्थापन समितिको छनौट भएको हो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक

खजुरा क्यान्सर अस्पतालमा लिन्याक मेसिन संचालन हुँदै
नेपालगन्ज, खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन संचालन हुने भएको छ । बाँकेको खजुरा गाउँपालिकामा रहेको शुशील काेईराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन आइपगेकाे अवस्थामा रेडिएसन सेवा सुरु भएसँगै अब क्यान्सरकाे सबै

शालिग्राम शिला संरक्षणमा चासो
पर्वत । दुई प्रदेश र तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको संरक्षणमा तीन जिल्लाले सक्रियता देखाएका छन् । गण्डकी र लुम्बिनी प्रदेश तथा स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थलमा रहेको शालिग्रामको संरक्षण गर्दै धार्मिक पर्यटकीय

एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौँ : माओवादी केन्द्रसँग सरकारमा सहकार्यबारे अन्योलमा रहेको एकीकृत समाजवादीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। बिहीबारको सचिवालय बैठकले प्रचण्डलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने निर्णय गरेको हो। प्रचण्ड एक

आजदेखि स्वस्थानी व्रतकथा सुरू
काठमाडाैं : हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको स्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना आज (शुक्रबार) देखि सुरू भएको छ। माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ।

पाल्पा बस दुर्घटना अपडेट : आमा–छोरीसहित मृत्तक ६ जनाकै खुल्यो पहिचान
पाल्पा । पाल्पाको खुसार्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनाकै पहिचान लुलेको छ । रैनादेवी छहरा गाउँपालिका–८ खुसार्नेमा भएको बस दुर्घटनामा आमा छोरीसहित एकै गाउँका ६ जना महिलाको ज्यान गएको हो । दुर्घटनामा १८ जना
उपप्रधानमन्त्री लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । लामिछानेको सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले आजका लागि दुवै पक्षलाई छलफलका लागि

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बोलाएका छन् । संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका

