समाचार Archive

दशगजामा १ सय ६३ जना नेपालीको बिचल्ली
नेपालगन्ज,बाँके भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ जना नेपाली कामदारहरु यतिखेर नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा बिहानै देखि बिचल्लीमा परेका छन । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरसङ्ग सिमाना जोडिएको नेपाल-भारत सिमाक्षेत्रको दशगजामा

एकाबिहानै लकडाउन उल्लंघन गर्ने ५ सय पक्राउ
काठमाडौं,विश्वभर कोरोना फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको आज नवौं दिन । काठमाडौं उपत्यका लगात मुलुकका मुख्य शहर सुनसान बनेका छन् । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गरेको छ

कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो
काठमाडौं, कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। हिजो एकैदिन ४ हजार ३ सय ३४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण विश्वभर मृत्युहुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ। पछिल्लो

मेडिकल कलेजमा सफल शल्याक्रियाबाट जुम्ल्याहा बच्चाको जन्म
बाँके, कारोना भाइरसको लकडाउनकै क्रमममा दाङको लमहीमा उपचार हुन नसकेपछि मंगलबार नेपालगञ्ज ल्याएकी एक गर्भवती महिलाको शल्याक्रिया गरेर जुम्ल्याहा बच्चाको ज्यान जोगाइएको छ । मंगलबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जकी डा फरहत बानुको टिमले गम्भीर

महामारी कोरोनाबाट इटालीमा एकैदिन ८ सय ३७ मृत्यु
एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि निकै तीव्र रुपमा देखिएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा संक्रमणको दर रोकिएको छैन । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ८ सय ३७

दाङको सिसहनियाँ स्थित एक किराना पसलमा आगलागी
भालुवाङ,दाङ कोरोना भाइरसले जनजिवन प्रभावित भइरहेका बेला दाङ देउखुरीको एक किराना पसलमा मंगलबार राती आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँमा रहेको रमेश कार्कीको किराना पसलमा राती करिव ८ः१५ बजेको समयमा आगलागी

बेलायतमा कोरोनाबाट एकैदिनमा ३९३ जनाको मृत्यु
लन्डन, संयुक्त अधिराज्य बेलायतमा नोभेल कोरोना भाइरसको संक्रमणबाट एक दिनमा हालसम्मकै उच्च मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ३९३ जनाको मृत्यु भएको छ । हालसम्म बेलायतमा मृत्यु हुनेको संख्या एक हजार ८०१ पुगेको छ

जब राहत सामाग्री बोकेर नाकामा पुगे सांसद चौधरी
भालुवाङ, दाङ कोभिड १९ नोवेल कोरोना भाइरसका कारण नेपाल भारतका सिमानाहरु बन्द भएको अबस्थामा नाकाका बस्तीहरुमा खाद्यान्न अभाव खड्किएपछि चामल, पिठो, दाल, तरकारी र तेल बोकेर प्रतिनिधिसभा सांसद मेटमणि चौधरी सिमानामा पुुगेका छन् । नेपाल सरकारले

निलसागर आश्रमलाई राप्ती चेम्बरले दियो राहत सामाग्री
भालुवाङ, दाङको देउखुरी स्थित राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले दाङको राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा राहत सामाग्री प्रदान गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनले आश्रममा खाद्यान्न अभाव भएपछि मंगलबार चेम्बरको टोलीआश्रममै

लकडाउनले कुखुरा पालक किसान मारमा
भालुवाङ,दाङ अर्घाखाँचीको लाहापेका किसानहरू बोइलर कुखुरा एक सय रूपैयाँमा बिक्री गर्न बाध्य भएका छन् । कोरोना भाइरसका कारण सरकारले लामो लकडाउनको घोषणा गरेपछि दाङ्ग देउखुरी लगायत देशैभरका कुखुरापालक व्यवशायीहरु पुर्पुरोमा हात लगाउदै रन्थनिएका हुन् । पूर्वी

