समाचार Archive

६९ जना आइसोलेसनमा, संक्रमित ८ जनाको अवस्था सामान्य
काठमाडौं , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ४ सय ४१ वटा नमुना परीक्षण भएको छ जनाएको छ । यस्तै काठमाडौ उपत्यकामा १५ जना र काठमाण्डौ बाहिर ५४ गरी ६९ जना आइसोलेसन

भारतमा कोरोनाबाट ८६ जनाको मृत्यु, ३ हजार संक्रमित
भारत, भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ८६ जनाको मृत्यु भएको छ । एकैदिनमा १४ जनाको मृत्यु भएसँगै कूल मृतकको सङ्ख्यामा ८६ पुगेको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल

कोरोना संक्रमित कैलालीका युवक, हजार जनाको बीचमा थिए
धनगढी,शनिबार कोरोना भाइरस संक्रमणको पुष्टि भएका सुदूरपश्चिमका ३ जनामध्ये कैलालीका १ युवकले भारतबाट नेपाल आउँदा १ हजार भन्दा बढी जनाको भिडमा २४ घण्टा विताएको खुलेको छ । कैलालीको लम्कीचुहा नगरपालिका घर भइका २१ वर्षीय युवक गत

स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह
बाँके,प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोभिड–१९ सङ्क्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् । बाँकेमा कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको तयारी र अवस्थाबारे शनिबार नेपालगञ्जस्थित भेरी

कुन सीमानाकामा कति नेपाली अलपत्र ?
इन्सेकले नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण आफ्नो मातृभूमि फर्कन चाहने तर नेपाल–भारत सीमामा अलपत्र परेका नेपाली नागरिकहरूको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । इन्सेकले शनिबार जारी गरेको विज्ञप्तिमा यसरी अलपत्र परेका नागरिकको शीघ्र

अस्ट्रेलियामा रहेका नेपालीको अवस्था बुझ्न शिक्षामन्त्रीको निर्देशन
काठमाडौं, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुको वास्तविकता बुझ्न निर्देशन दिएका छन् । अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि मन्त्री पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद
पहिलोपटक देखियो स्थानीयमा कोरोना, विदेशबाट आएका थिए आफन्त
काठमाडौं , नेपालमा पहिलोपल्ट स्थानीयमा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार दिउँसो यो कुराको पुष्टि गरेको छ । दुबईबाट आएका कोरोना संक्रमितका चौथो बिरामीका आफन्तमा कोरोना संक्रमण देखिएको हो । जो नेपालमै थिइन् । कोरोना

नेपालमा एकै पटक ३ जनामा कोरोना संक्रमित, संख्या पुग्यो ९
काठमाडौं, नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ। कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ जना नयाँ व्यक्तिमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९ पुगेको हो । स्वास्थ्य

यसकारण बेलायत, जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स
काठमाडौं,राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको

एसियाकै ठूलो सुकुम्बासी बस्तीमा फैलियो कोरोना, दुईको मृत्यु
मुम्बईमा रहेको एसियाकै सबैभन्दा ठूलो धारभी झोपडपट्टी (स्लम) मा कोरोना संक्रमण फैलिएको छ। दुई संक्रमितले ज्यान गुमाएका छन्। धारावी झोपडपट्टीमा झण्डै १० लाख मानिसहरुको बसोबास रहेको छ। यो झोपडपट्टीको जनघनत्व अमेरिकाको न्युयोर्क शहरभन्दा झन्डै ३० गुणा

