समाचार Archive

लकडाउन वैशाख ३ सम्म लम्ब्याउने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौं : सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयावधि वैशाख ३ गतेसम्मलाई लम्ब्याउने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो।

भारतमा ४ हजारभन्दा धेरैमा संक्रमण, मृतकको संख्या १ सय ९

भारत, कोरोना भाइरसको प्रकोप विश्वभर देखिएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमतिको संख्या बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमणको ४ हजार ०६७ केस देखिएको छ । कोरोना

मुम्बईको एक अस्पतालका २६ नर्स र तीन चिकित्सक कोरोना संक्रमित

मुम्बई, मुम्बईको एक अस्पताल नोभेल कोरोना भाइरसको हटस्पट बनेको छ । मुम्बईको वोकहार्ट अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएपछि अस्पताल अस्थायी रुपमा बन्द गरिएको छ । मुम्बईका सरकारी अधिकारीका

कोरोना भगाउन रातिराति थाली ठटाउनुका यस्ता रहेछन चार कारण

कोरोना हटाऊ भन्दै कैलाली सदरमुकामको पूर्वी भागमा अइतबार राति थाल ठटाउने, बत्ती बाल्ने र आगो बाल्ने काम भएको छ । टीकापुर र लम्कीचुहा नगरपालिका, बदगोरिया, जोशीपुुर, जानकीनगर गाउँपालिकाका गाउँगाउँमा आइतबार राति ७ बजेदेखि शुरु भएका यस्ता

लकडाउन अझै एक साता थपिन्छ : गृहमन्त्री थापा

काठमाडौं, सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो । राष्ट्रिय समाचार समिति

बाँके बर्दियाका सीमामा बढाइयो सुरक्षा सतर्कता , आवागमनमा रोक

नेपालगन्ज,  एकैदिन भारतसँग सीमा जोडिएका कैलाली र कञ्चनपुरमा तीन जनामा कोरोना संक्रमण देखिएपछि बाँके बर्दियाका सीमामा उच्च सर्तकता अपनाइएको छ । भारत र नेपालतर्फका सीमा नाकाका जिल्लाहरुमा कोरोना भाइरस संक्रमणका बिरामीहरु बढेसँगै सीमा क्षेत्रमा उच्च सर्तकता

नेशनल प्याब्सनद्वारा १५ थान पिपिई सहयोग

 बांके , कोहलपुर  नेशनल प्याब्सनले स्वास्थ्यकर्मीहरुलाई पिपिई उपलब्ध गराएकाे छ । कोरोना संक्रमणकाे जाेखिमबाट बचाउन स्वास्थ्यकर्मीहरुलाई १५ थान पिपिइ उपलब्ध गराईएको नेशनल प्याब्सनका प्रदेश सदस्य कमल पछाइले बताए । देशको परिस्थिति विषम बन्दै गएको अवस्थामा स्वास्थ्यकर्मीको हौसला

नेपाल ग्यास कम्पनीको पर्खालभित्र मृत भेटिए युवक

चितवन । चितवनको खैरहनी नगरपालिका ९ मा रहेको नेपाल ग्यास कम्पनीको पर्खालभित्र जस्ताले छाएको कच्ची घरमा एक युवक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बारा जिल्ला पर्सौनी ४ का शशिधरा महरा मृत भेटिएका

डोटीमा एक महिलाको गोली हानेर हत्या, एकजना पक्राउ

डोटी । डोटीमा गोली प्रहार गरि एक महिलाको हत्या भएको छ । गोली प्रहारबाट जोरायल गाउँपालिका–देउथलाकी २० वर्षीया अनिता वनको ज्यान गएको हो । प्रहरीले अनुसन्धानका लागि उनका श्रीमान २२ वर्षीय खडक वनलाई नियन्त्रणमा लिएको छ

लकडाउनलाई कडाईका साथ पालना गरिरहेका छौँः अध्यक्ष सेजुवाल

१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ  ? संसारको शक्तिशालि मानिने साम्राज्यवादी राष्ट्र अमेरिका र संसारमै आर्थिक उन्नति तिब्र रुपले विकास गरिरहेको मुलुक चिनदेखि विश्वभरिका मै हुँ भन्ने देशहरुमा कोरोना