समाचार Archive

गोरखा स्कुल लमहीद्वारा राप्ती गाउँपालिकालाई राहत रकम प्रदान

भालुवाङ, दाङको लमही गोरखा मोडेल सेकेन्डरी स्कुलले राप्ती गाउँपालिकालाई राहत रकम प्रदान गरेको छ कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप स्कुलको तर्फबाट २०

राप्ती गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम जम्मा हुनेक्रम जारी

भालुवाङ , दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम जम्मा हुने क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई

सुनिलस्मृति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जुटदै सहयोग

राेल्पा, सुनिलस्मृति गाउँपालिका सुलिचौर,रोल्पाको प्रकोप व्यवस्थापन कोष  आर्थिक सहयोग जम्मा हुन लागेको छ । जस अनुसार शुक्रबारसम्म कोषमा ६ लाख ७९ हजार ३ सय ७४ रकम जम्मा भएको छ।  खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा कोषमा साहास

मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

संखुवासभा , खाँदवारी नगरपालिका २ आरुबोटेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मोवाइल चार्ज गर्ने क्रममा केरन्ट लागेर १९ वर्षीय महेश विकको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष ज्ञानबहादर श्रेष्ठले बताए। बिहीबार राति १०

कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण शुरु

वासिङ्टन डिसी, अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ । दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको

कुवेतमा पाँच नेपालीलाइ कोरोना संक्रमण

खाडी मुलुक कुवेतमा थप पाँच जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले थप पाँच जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ९ पुगेको छ। कुवेतमा कोरोना भाइरसबाट

सिसहनियाँ उद्योग वाणिज्य संघद्वारा विपन्न व्यापारीलाई राहत प्रदान

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले गरिव तथा विपन्न व्यापारीलाई शुक्रबार राहत प्रदान गरेको छ । विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर

चरीमाया !

सायद चरीमाया गांउलेहरुको नजरमा सुन्दरताको पर्यावाची शब्द हुंदी हो । निकै चर्चापरिचर्चा थियो उसको गांउभरि । सबैको ओठ–ओठमा उ झुण्डिएकी थिइ । चरीमाया चरी जस्तै थिइ । कहिले कता कहिले कता बुर्र–बुर्र गरिरहने । गांउभरि ।

मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात

रौतहट,  मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिका अन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मस्दिजमा एकै ठाँउमा सयाँैको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक

प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता, सीमामा अलपत्र नागरिकबारे छलफल

काठमाडौ,  प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार