समाचार Archive

हेलिकोप्टरबाट कालापानी उड्यो सशस्त्र प्रहरीको टोली
काठमाडौं, कालापानी सुरक्षार्थ सशस्त्र प्रहरीको टोली आज (वुधबार) विहान सेनाको होलिकोप्टरमार्फत त्यता उडेको छ । नेपाली भूमि मिचिएको स्थानतिर नेपाली सेनाको एमआइ १७ हेलिकप्टरबाट बोर्डर अब्जर्भेसन पोष्ट (विओपी) स्थापना गर्ने गरी सशस्त्र प्रहरीका एआइजी नारायण थापाको

बेलायतमा कोरोनाबाट ३२ हजार ६९२ को मृत्यु, २ लाख २६ हजार संक्रमण
काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३२ हजार ६९२ जनाको मृत्यु भएको छ ।२ लाख २६ हजार ४६३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६२७ जनाको मृत्यु भएको
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८ सय पुग्यो,
काठमाडौं,विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८०८ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४३ लाख ३९ हजार ८२४

साउदीमा संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुग्यो
काठमाडौं, साउदी अरबमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ । रियादस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार हालसम्म साउदीमा ११ जना महिलासहित ६७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । दूतावासका

इटालीमा मृतकको संख्या ३० हजार ९११पुग्यो, २ लाख २१ हजार संक्रमित
काठमाडौं , इटालीमा २ लाख २१ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १७२ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार ९११ पुगेको छ
भारतमा कोरोनाले २४ सयको मृत्यु, ७४ हजार संक्रमित
काठमाडौं , भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १२१ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ४७५ जना संक्रमित थपिएपछि कुल संक्रमितको
अमेरिकामा कोरोनाले ८१ हजार ३६६ को मृत्यु
काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५७१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८३ हजार
सबैभन्दा बढी पर्सामा ८२ जना पुगे कोरोना संक्रमित, यस्तो छ अन्य जिल्लाको अवस्था
विभिन्न जिल्लामा गरी मंगलबार ८३ जना नयाँ कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको संक्रमतिको विवरण अनुसार २६ जना कोरोना संक्रमित थपिए भने दिउँसो सार्वजनिक गरिएको विवरणमा पनि ५७
२६ जना थपिएसंगै, २१७ पुगे कोरोना संक्रमित
काठमाडौं ,काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै एकैदिन ८३ जना संक्रमित थपिएका छन् । मंगलबार राति स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण

पर्सामा निषेधाज्ञा जारी, उल्लंघन हुन नदिन सेना परिचालन
पर्सा , कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित देखिएको पर्सामा निषेधाज्ञा उल्लंघन हुन नदिन सेना परिचालनको निर्णय भएको छ । अहिलेसम्म ६४ जना संक्रमित देखिएको पर्सामा मंगलबार एकै दिन ३९ जना संक्रमित थपिएपछि निषेधाज्ञा कडिकडाउ बनाउन नेपाल

