समाचार Archive

‘इन्डो-नेपाल बोर्डर रोड’ मा भारतको मनपरी, २८ बाँधको त्रास

काठमाडौं,  नेपालका ५ जिल्लाको सीमावर्ती भूभाग डुबानमा पर्ने गरी भारतले ‘इन्डो–नेपाल बोर्डर रोड’ बनाइरहेको छ । भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत प्रदेश ५ का नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके र बर्दियापारी सीमानाबाट ५० देखि ७ सय मिटर दूरीमा पूर्व

सुर्खेतमा लकडाउन कडाई हिडडुल गर्न समेत रोक

बिरेन्द्रनगर,   सुर्खेतमा बुधबारदेखि लकडाउन कडाई गर्ने  बताइएकाे छ ।  कोरोनाको संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक काम बाहेक अन्य समयमा हिडडुल गर्न समेत रोक लगाएको हाे । प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक अन्य

स्पेनमा ११३ वर्षीया वृद्धाले जितिन कोरोनालाई

मड्रिड,  स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल भएकी

कपिलवस्तुका संक्रमितमध्ये तीन जना सुरक्षाकर्मी

काठमाडौं, कपिलवस्तुमा तीन जना सुरक्षाकर्मी कोभिड–१९ बाट संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिपोर्टमा कपिलवस्तुका आठ जना संक्रमित छन्। तीमध्ये तीन जना सुरक्षाकर्मी रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए। एक जना

सूर्यको चमकमा कमी, वैज्ञानिकले दिए यस्ताे चेतावनी

झण्डै ४.५ अरब वर्ष पुरानो सूर्यको आफ्नो चमकमा केहि कमी देखिएको छ । वैज्ञानिकहरुले बताएअनुसार पछिल्लो ४ सय वर्षमा सूर्यको परिवर्तनशीलता अन्य ३६९ ताराको तुलनामा ५ गुणा कम देखिएको छ । वैज्ञानिकहरुको मान्यता छ कि, सामान्य

क्वारेन्टिनमा बस्न नमान्ने अमेरिकी पाइलटलाई जेल सजाय

क्वारेन्टिनमा बस्न नमानेको भन्दै सिंगापुरमा एक अमेरिकी पाइलटलाई चार हप्ताको जेल सजाय सुनाइएको छ। पार्सल तथा कुरियर कम्पनी फेडेक्सका ४४ वर्षीय ती विमान चालक अप्रिल पहिलो साता अस्ट्रेलियाबाट सिंगापुर पुगेका थिए। उनलाई विमानस्थल परिसरकै होटलमा रहन

पाकिस्तानमा एकैदिन दुई हजार कोरोना सङ्क्रमित थपिए

इस्लामावाद, पाकिस्तानमा एकैदिनमा दुई हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितहरु थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितहरुसँगै पाकिस्तानमा कुल सङ्क्रमितको संख्या ३४ हजारभन्दा बढी भएको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानी सरकारले गत शनिबारदेखि लकडाउनलाई खुकुलो बनाएकाले सङ्क्रमितको संख्या एकाएक

भोलिदेखि थप कडा हुँदै लकडाउन, यस्तो छ नयाँ नीति

काठमाडौं, सरकारले १ जेठबाट लकडाउन झन कडा गर्ने भएको छ । म‌गलबार एकैदिन ५७ र बुधबार एकै दिन २६ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद

कोहलपुरमा सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना

कोहलपुर,  बाँकेको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटना भएको छ । भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । कोहलपुर मेडिकल

सर्वदलीय बैठक सम्पन्न, नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्न सहमत

काठमाडौ, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा सहभागी सबै नेताहरू भारतले अतिक्रमण गरेको लिपुलेक क्षेत्र नेपाली भूमि भएको र फिर्ता ल्याउन कूटनीतिक पहल गर्न सहमत बनेका छन्। भूमि फिर्ता ल्याउन सरकारले गर्ने