समाचार Archive

प्रदेश १ मा सुरक्षाकर्मीसहित ११ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौ, प्रदेश १ मा थप ११ जनाकाे काेराेना भाइरस संक्रमण भएकाे छ। झापामा थप ९ जनामा र सुनसरीमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।  झापाकाे केचनाबाट संकलित स्वाबको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि

लुटखसोट भित्रको अस्तित्व !

कुनै कालमा सूर्यबाट टुक्रियर अन्तरिक्षमा अड्कीएको एउटा टुक्रा नै पृथ्वी हो । शुरुमा पृथ्वी एकदमै तातो थियो । विस्तारै सेलाउँदै जाने क्रममा पानी र जमिन छुट्टीयो । पृथ्वीको ३ भाग समुद्र बन्यो र एक भाग जमिन

कोरोनाबाट घट्दै मृत्युदर, २४ घण्टामा कुन देशमा कति ?

एजेन्सी,  कोरोना भाइरसको कारण विश्वभर ४८ लाख ९० हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख २० हजार १ सय ३० जनाको मृत्यु भएको छ भने १९ लाख ०७ हजार संक्रमित निको भएका छन्

रोल्पा आइसोलेशन उपचाररत एक युवकको मृत्यु

रोल्पा,  रोल्पा अस्पतालको आइसोलेशनमा उपचाररत एक युवकको ज्यान गएको छ । रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले जानकारी दिएकी छिन् । काठमाडौंमा मृगौलाको डायलसिस गराइरहेका

कोरोना खोप परीक्षण सफल, अपेक्षाभन्दा राम्रो गरेको दावी

काठमाडौं, ६ जेठ । मानिसमा गरिएको कोरोना भाइरसविरुद्धको खोप परीक्षण सफल भएको छ । अमेरिकामा कोरोना भाइरसविरुद्ध मानिसमा गरिएको पहिलो चरणको खोप परीक्षण सफल वैज्ञानिकहरुले दावी गरेका छन् । नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी

प्रधानमन्त्री ओलीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुका जवाफ दिने भएका छन् । आज (मंगलबार) मध्याह्न १२ बजे संसद वैठक बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै

स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण

काठमाडौँ, ६ जेठ । बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिक रूपमा सो कुरा बताएको हो

कोरोना भाइरसविरुद्धको भ्याक्सिन आउँदै

एजेन्सी,  विश्वभर कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको प्रतिष्पर्धा चलिरहेको छ । विश्वका एक सयभन्दा बढी प्रयोगशाला यसको विकासमा सक्रिय भएका छन् । अरबौं डलर खर्च भइरहेको छ । भ्याक्सिन विकासका जानकार वैज्ञानिकहरु अहोरात्र खटिइरहेका छन् । जसले

भारत-चीन विवाद सीमाक्षेत्रमा सैन्य फौज थपिए

एजेन्सी,  भारत र चीनबीच फेरि तनाव बढेको छ । विवादित सीमा क्षेत्रमा दुवै देशले सैन्य उपस्थिति बढाएका छन् । टाइम्स अफ इन्डियाका अनुसार लदाकमा भारत र चीन दुवैले फौजको उपस्थिति बढाएका छन् । चिनियाँ फौजले विवादित

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि घरबेटीले दुर्व्यवहार गरे कडा कारबाही

गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ । गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा तथा