समाचार Archive

राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा भर्ना हुनेको संख्या बढ्दै

भालुवाङ,  दाङको राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा भारत र जिल्ला बाहिरबाट आउने व्यक्तिहरूले दैनिक रूपमा भर्ना हुनेको संख्यामा वृद्धि हुन थालेको छ । मंगलबार भारत,कपिलवस्तु र नेपालगन्जबाट आएका ६० जना व्यक्ति हरूलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । राप्ती

राप्ती गाउँपालिकाले भन्यो कोरोनाबाट बच्न व्यवस्थापन समितिको निर्णय मान्नुस्

भालुवाङ, दाङको राप्ती गाउँपालिकाले आफ्ना नागरिकहरुलाई संकट व्यवस्थापन समितिको निर्णय लागु गर्न अनुरोध गरेको छ । आजका दिनसम्म कोरनाको भयावह अवस्थाबाट सुरक्षित रहन सबै नागरिकले महत्वपूर्ण भुमिका खेलेकोमा धन्यवाद दिँदै थप सर्तकता अपनाउनका लागि अनुरोध गरेको

कहिले महामारी कहिले बाढी नरैनापुर बासीमाथि ‘महाविपत्ति’

नेपालगन्ज,  बाँके नरैनापुर यतिबेला नराम्ररी थलिएकाे छ ।  वर्षातमा डुबान र हिउँदमा आगलागीको विपत्ति व्यहोर्दै आएका बाँकेको नरैनापुरवासीमा अहिले आएर फेरि कोरोना महामारीको महाविपत्ति थपिएको छ । राप्ती नदीमा भारतले एकतर्फीरुपमा निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण

बाँकेमा थपिए ६ जना कोरोना संक्रमित

नेपालगन्ज,  बाँकेमा ६ जनामा कोरोना संक्रमित  थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ गरि ६ जना संक्रमित भेटिएका हुन् । नरैनापुर–५ मा १७, २०, २८, ३०

थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय २७ पुग्यो

काठमाडाैँ, नेपालमा आज बुधबार कोरोना भाइरसका २५ जना संक्रमित थपिएका छन्। धनकुटा, कपिलवस्तु, नवलपरासी र बाँकेमा संक्रमित थपिएका हुन्। उनीहरू मध्ये बाँकेमा ६ जनामा छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५

मनीषा कोइरालाको एउटा ट्वीटले भारतीय मिडिया हंगामा

काठमाडाैँ, अभिनेत्री मनिषा कोइराला एक ट्वीटका कारण भारतीय मिडियामा हंगामा मच्चिएकाे छ । नेपाल-भारत सीमा विवादमा नेपालको पक्षमा ट्वीट लेखेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध खनिन थालेका छन् ।  भारतीय सञ्चारमाध्यमले उनकाे लज्जास्पद आलोचना गरेका

किन भनियो जिउँदो मान्छेलाई मृत ?

रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु नभएको जनाइएको छ। बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको हाे । उनलाई भेन्टिलेटरमा राखेको दुई दिनपछि अस्पताल प्रशासनले

लिम्पियाधुरा–लिपुलेकसहितको नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं । सरकारले बुधबार दिउँसो नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक

कोरोना संक्रमित भेटिएपछि काठमाडौँको मैतीदेवी क्षेत्र सिल

काठमाडौं,  राजधानीको मैतीदेवी क्षेत्र सिल गरिएको छ। डेरा गरी बस्ने एक जनामा कोरोना भाइरस संक्रमण भेटिएपछि मैतीदेवी क्षेत्र सिल गरेको हो।  रामेछापको खाडादेवी–४ स्थायी घर भई मैतीदेवीमा डेरामा गरी बस्ने पुरुषमा संक्रमण पुष्टि भएपछि प्रहरीले मैतीदेवी क्षेत्र

जाजरकोटका करिब १ सय नागरीक भारतमा अलपत्र

जाजरकोट, जाजरकोटका बिभिन्न पालिकाका करिब १ सय नागरीक भारतमा अलपत्र परेका छन । जाजरकोट कुशे गाउँपालिका, छेडागाड र भेरी नगरपालिकाका ९५ जना नागरीक भारतमा अलपत्र परको हुन । भारतको उत्तराखण्ड अलमुढा बिन्दामा अलपत्र परेको उनिहरुले जानकारी