समाचार Archive

सुर्खेतका व्यवसायीद्धारा लकडाउन उल्लंघनको निर्णय

बिरेन्द्रनगर, सुर्खेत उद्योग वाणिज्य संघले २१ जेठदेखि लकडाउनको अवज्ञा गर्ने जनाएको छ । सुर्खेत उद्योग वाणियज्य संघले भोलि (जेठ २१) गतेदेखि बजार खुला गर्ने निर्णय गरेको हो। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पसलहरु खुला गर्ने निर्णय

जब सार्वजनिक स्थानमै अध्यक्ष र उपाध्यक्षबिच लफडा सुरु भयो

दाङको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले नियम मिचेर अवैध रुपमा ठेकेदारहरुलाई राप्ती नदीमा स्काभेर प्रयोग गर्न दिएको विषयलाई लिएर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच चर्काचर्की हुनुका साथै हात हालाहालको अवस्था समेत सिर्जना भएको छ । सोमवार इलाका

रुकुम जाजरकोट हत्या-काण्डबारे

विषय प्रवेश: हाम्रो समाजमा ‘६’ किसिमका दमनहरु छन्; ‌धनीले गरीबलाई गर्ने दमन ‌पढे-लेखकोले नपढेकोलाई गर्न दमन ‌सुगम ठाउँकोले दुर्गम ठाउँकालाई गर्ने दमन ‌उपल्लो अहोदामा बसेकोले तल्लो अहोदाका मान्छेलाई गर्ने दमन ‌पुरुषले महिलालाई गर्ने दमन ।  अनि,

कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६२

बिरेन्द्रनगर,  सुर्खेत कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे  छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण देखिएको हो । संक्रमितमध्ये

अछाममा थप ९ जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या ११

अछाम जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेत प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा ९ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए  । मेल्लेख गाउपालिका वडा नम्बर ४ कुष्कोटको

तपाई साउदीमा हुनुहुन्छ ? स्वदेश फर्कनुपर्ने भए यी विवरण उपलब्ध गराउनुहोस्

साउदी , साउदीमा समस्यामा परेका नेपालीलाई स्वदेश फिर्तीका लागि थप विवरण उपलब्ध गराउन साउदीस्थित नेपाली दूताबासले अनुरोध गरेको छ । स्वदेश फर्कनै पर्ने अवस्थामा रहेकाले आफ्नो विवरण टिपाएको भए पनि स्वदेश फिर्तीका लागि थव विवरण आवश्यक

निगमद्वारा हङकङमा एकै दिन तीन चार्टर्ड उडान, फर्किए ५८२ नेपाली

काठमाडौं,  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ ।  एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही

लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारीमा सरकार

काठमाडौं, सरकारले लकडाउनको मोडालिटीमा केही फेरबदल गर्ने तयारी गरेको छ । स्थान र जोखिमको अवस्था हेरेर लकडाउनलाई केही खुकुलो बनाउने सरकारको तयारी हाे । निरन्तर एकै प्रकृतिको लकडाउन कायम राखिएपछि चौतर्फी दबाबमा परेको सरकारले लकडाउनको ढाँचामा

हिंसा भड्किएपछि अमेरिकामा ट्रम्पद्वारा सेना परिचालनको तयारी

एजेन्सी, अमेरिकामा रङ्गभेदविरुद्धको विरोध प्रदर्शनले दंगाको रुप लिएको छ । त्यहाँ मुख्य शहरहरुमा हिंसा भड्किएको छ । वासिङ्टन डिसीमा ह्वाइट हाउस नजिकै प्रदर्शनकारीले आगजनी गरेका छन् । त्यहाँ टियर ग्याँस र रबरको गोलीको प्रयोग भएको छ

सामुदायिक विद्यालय, कम्युनिस्ट सरकार र बजेटमा देखिएको त्रुटी

देश विकासका निम्ति शिक्षा पुर्वाधारको पनि पुर्वाधार मानिन्छ । किनकि शिक्षाले व्यक्तिको सर्वाङगिण विकास गरि असल , योग्य , सक्षम, प्रतिस्पर्धि र उत्पादन मुलक जनशक्ति तयार गर्दछ । राष्ट्रको आर्थिक , सामाजिक , साँस्कृतिक र पुर्वाधार