समाचार Archive

११ महिने बालकले कोरोना जितेर डिस्चार्ज

कञ्चनपुर ,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना संक्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.हरिकुमार श्रेष्ठले कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा

गण्डकीमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२३

पाेखरा,  गण्डकी प्रदेशमा आज (मंगलबार) विहानै १८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ । गण्डकी प्रदेशको पाँच जिल्लाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी

साँच्चै मनमोहक छ, लिपुलेक, कालापानी क्षेत्र

काठमाडौं ,  धेरैलाई लाग्न सक्छ– लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र अनकन्टार होला। भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ। यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ। प्राकृतिक सुन्दरताको छुट्टै

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेकाे संख्या १ लाख १८ हजार पुग्यो

काठमाडौं , साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ८२ हजार ७१७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २० हजार ४८९ जना संक्रमित थपिएका छन् । मंगलबार बिहानसम्म १

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय नाघ्यो

काठमाडौं  ,  भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ४३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार २४३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ४३ हजार २६ पुगेको

कोरोनाबाट ; विश्वभर ८१ लाखभन्दा बढी संक्रमित

काठमाडौं  , साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।  मंगलबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको

सहयोगको बहानामा मनोमानी शुल्क उठाउँदै नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय

भालुवाङ , राप्ती गाउँपालिका वार्ड नम्बर १ भालुवाङ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय भालुवाङ प्रशासनले विद्यार्थी भर्ना गर्दा र पाठ्यपुस्तक बितरण गर्दा छात्रछात्राहरूबाट मनोमानी ढंगले शुल्क उठाईरहेको पाइएको छ । सरकारको नियम बिपरित नेपाल राष्ट्रिय माध्यमिक

सुदूरपश्चिम सरकारले ल्यायो सवा ३३ अर्बको बजेट

धनगढी, सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७-०७८ का लागि ३३ अर्ब २८ करोडको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेशसभामा ३३ अर्ब २८ करोड १३ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत

प्रदेश ५ सरकारले ल्यायो ३६ अर्ब ४१ करोडको बजेट

काठमाडौँ, प्रदेश नम्बर ५ ले ३६ अर्बको बजेट ल्याएको छ । प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोख्रेलले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट

सरकारविरुद्ध प्रदर्शन गर्ने विदेशीलाई देश निकाला

काठमाडौं, सरकारविरुद्ध प्रदर्शनमा उत्रेका पाँच विदेशी नागरिकलाई अध्यागमन विभागले २ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासनको निर्णय गरेको छ। लकडाउन खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिएर २ वर्षका लागि नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन गरिने अध्यागमन