समाचार Archive

नेकपाको स्थायी कमिटी बैठक फेरि अनिश्चितकालका लागि स्थगित
काठमाडौँ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (मंगलबार) बस्ने भनिएको स्थायी कमिटी बैठक एकाएक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरुबीच सहमति नजुटेको भन्दै अर्को बैठकको

बागलुङमा पहिरोले पुरेर सँगै सुतेका छोरा–छोरी पुरिए, आमा गम्भिर घाइते
बागलुङ, बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमवार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता

बारा–पर्सामा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण
बारा, सरकारले लकडाउन अन्त्य भएको घोषणापछि मानिसको आवागमन बढ्न थालेसँगै सुरक्षित रुपमा बसेकाहरुमा समेत कोरोना भाइरस संक्रमण देखिन थालेको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

१४औं महाधिवेशन : कांग्रेसमा तीन गुट, आठ आकांक्षी
काठमाडाैँ, आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको जोखिमको गति अहिलेभन्दा बढेन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै

अब लाइसेन्स आवेदन दुुई महिनापछि मात्र
काठमाडाैँ, सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड–१९) सङ्क्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना

विश्वविद्यालयमा आर्थिक अराजकता: आम्दानीभन्दा खर्च बढी
काठमाडौं, देशभर रहेका अधिकांश विश्वविद्यालयको खर्च प्रणाली मितव्ययी नभएको पाइएको छ । अधिकांश विश्वविद्यालयको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । यसले विश्वविद्यालयको आर्थिक पारदर्शितामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । देशकै जेठो त्रिभुवन विश्वविद्यालयले आम्दानीको

कक्षा ११ को नयाँ पाठ्यक्रम लागू हुँदै
काठमाडौँ, सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ । विद्यालय शिक्षा परीक्षा (एसईई)को नतिजा

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा पुनः सिलवाल नियुक्त
काठमाडौँ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो । नयाँ खेलकुद विकास ऐन २०७७

स्याङ्जाका १८ जना प्रहरीमा कोरोना संक्रमण
काठमाडौँ, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य प्रादेशिक कार्यालयले पुतलीबजार नगरपालिकाका १ महिलासहित १८ जनामा कोरोना संक्रमण भएको सोमबार पुष्टि गरेको हो । संक्रमितहरुमा ३९, २७, ३७,

कोरोनाबाट नेपालमा थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४८
काठमाडौँ , नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषा जिल्लाको शहीदनगर नगरपालिका-८ डुमरियाका ३८ बर्षीय

