समाचार Archive

काठमाडौंमा थप ६ जनामा कोरोना पुष्टि

काठमाडौं,काठमाडौं र ललितपुर जिल्लामा थप ३-३ जना गरी ६ जनामा कोरोना पुष्टि भएको छ। पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका ३ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै स्टार अस्पताल पाटनमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना

सोमबार १३९ जनामा कोरोना पुष्टि, ६२६ जना डिस्चार्ज

काठमाडौं,पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना पुष्टि भएको छ। योसहित देशभर कोरोना पुष्टि हुनेको कुल संख्या १८ हजार ७५२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न ठाउँबाट ६२६ जना डिस्चार्ज भएका छन्।

राप्ती गाउँपालिकाबाट काठ तस्कर गर्ने ११ जना पक्राउ, दश फरार

देउखुरी, देउखुरी डिभिजन वन कार्यालय लमहीले सालका घप्पु सहित देउखुरी बाट एघार जनालाई पक्राउ गरेको छ । गएराती करिब पौने एक बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय वनबाट चिरान सालका घप्पु सहित ती युवाहरुलाई

कर्णालीमा थप ३१ जनामा कोरोना संक्रमण

सुर्खेत, सरकारले लकडाउन अन्त्य भएको घोषणासँगै मानिसको आवागमन बढ्दा देशभर कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा आठ बालबालिकासहित थप ३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश

सर्पले डस्दा देउखुरीको सिसहनियाँ एक बालकको मृत्यु

भालुवाङ, दाङकाेे देउखुरीमा सर्पकाे डसाईबाट एक बालककाे मृत्यु भएकाे छ । राप्ती गाउँपालिका वार्ड नम्बर ७ अर्हनपुर निवासी नारायण चाैधरीका छाेरा बर्ष ७ का राजन चाैधरीकाे सर्पकाे डसाईबाट मृत्यु भएकाे हाे । आइतबार दिउँसाे करिब १२/१

नेकपा स्थायी कमिटी बैठक नरोक्ने प्रचण्ड समूहको निष्कर्ष

काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले मंगलबार बस्ने पार्टी स्थायी कमिटी बैठक नरोक्ने निष्कर्ष निकालेको छ। बैठकको पूर्वसन्ध्यामा छलफल गर्न सोमबार बिहान खुमलटारमा भेला भएका सचिवालय सदस्य र केही स्थायी कमिटीका सदस्यहरुबीचको छलफलले स्थायी

कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु

कैलाली,  कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । कैलालीको दर्बगोरियास्थित बौनियामा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् । स्थानीयवासीको अवरोधपछि गन्तव्यका

कोरोनाको उच्च जोखिममा सुरक्षाकर्मी, देशभर २८९ जना संक्रमित

काठमाडौं, पछिल्लाे चरणमा  सुरक्षाकर्मीहरुमा कोरोनाको संक्रमण बढ्दै गएको छ । आइतबार एकै दिनमा ३२ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका १३ जना प्रहरी कर्मचारी र प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ जनामा

जुम्ला कोरोना सङ्क्रमण मुक्त

जुम्ला, जुम्ला जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष

सामाजिक संञ्जालको दुरुपयोग गरी ठगी गर्ने पक्राउ

काठमाडौँ । सामाजिक संञ्जालको दुरुपयोग गरी ठगी गर्ने क्रम बढिरहेको छ । फेसबुक ह्याग गरी ठगी गर्ने एकजनालाई आइतबार महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी प्रहरीसंग समन्वय गरी दुहबीबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २३ वर्षीय