समाचार Archive

सोमबार बाँकेमा थप ११ जनामा कोरोना पुष्टि

  नेपालगन्ज, बाँके भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके नेपालगन्ज १ का ४७ बर्षिय पुरुष (जनप्रतिनिधि) र नेपालगन्जका ५९ बर्षिय अर्का पुरुष गरी दुई जना र रुकुम

ओली प्रचण्ड बार्ता जनै पूर्णिमाको शुभकामना साटासाट गर्दै टुंगियो

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डुबीचको बैठक पुर्णिमाको शुभकामना साटासाट गर्दै सकिएको छ । पार्टी भित्र देखिएको विवाद समाधानका लागि सोमबार बिहान बालुवाटारमा बसेको बैठक विना निष्कर्ष सकिएको

बाँकेमा आज १ जना कोरोना मुक्त भएर घर जाँदै

नेपालगन्जका,बाँके थप १ जना कोरोना संक्रमित निको भएका छन । कोरोनाबाट मुक्त भइ सोमबार ती संक्रमित घर जाँदैछन । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, आइसोलेसन सेन्टर आदर्शनगर नेपालगन्जबाट नेपालगन्ज १९ का २० बर्षिय

दाङमा करेन्ट लागेर २ जनाको मृत्यु

  दाङ,दाङमा करेन्ट लागेर सोमबार बिहान दुई जनाको मृत्यु भएको छ । मृतक दाजुभाइ हुन् । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नौक निवासी १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर

गण्डकीमा थप ५ जनामा कोरोना पुष्टि

काठमाडौँ ,गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा प्रदेशमा ५ जना नयाँ संक्रमित थपिएका

सिन्धुपाल्चोक पहिरोअपडेट : १० जनाको मृत्यु, दुई जनाको मात्र पहिचान

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएको पहिरोमा परी बेपत्ता आठ जनाको शव फेला परेको छ । शव भेटिए पनि उनीहरूलाई चिन्ने मान्छे नहुँदा शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नीरीक्षक फलबहादुर तामाङले जानकारी दिएका

आखिर किन खाइन्छ क्वाँटी ?

धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ । आज जनै पूर्णिमा अर्थात रक्षा बन्धनका दिन नेपाली समाजमा क्वाँटी खाने प्रचलन छ । क्वाँटी जनै पूर्णिमाको बिशेषता हो । क्वाँटी शब्द

पर्सामा पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टि

वीरगञ्ज , वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र

प्रहरी हुँ भनेर होटलमा सित्तैमा खाने पक्राउ

दाङ, जिल्ला प्रहरी कार्यालय दाङले दुई जना नक्कली प्रहरी पक्राउ गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय

सिन्धुपाल्चोकको मेलम्ची पहिरोमा पुरिएर आठ जना वेपत्ता

काठमाडौं,सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर आठ जना वेपत्ता भएका छन् । एक जनाको भने प्रहरीले जीवितै उद्धार गरेको छ । कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गए राति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् ।