समाचार Archive
जुम्लामा टेलिफोनमा आएको समस्याले उपभोक्ता हैरान
जुम्ला, जुम्लामा कुरा गर्दैगर्दा टेलिफोन काटिने र इन्टरनेट सेवाको सुस्तताले उपभोक्तालाई पछिल्लो समय हैरान बनाएको छ । जुम्लामा लकडाउनपछि फोन कट्ने, प्रस्ट आवाज नआउने समस्याले हैरान बनाएको हो । यसैगरी नेपाल टेलिकमले जोडेको ल्याण्डलाइन इन्टरनेट सेवासमेत
सशस्त्रका डीएसपीसहित १३१ जनामा कोरोना संक्रमण
काठमाडौं, मुलुकका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका १३१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा एकजना डीएसपी पनि छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार संक्रमितमा काठमाडौंका १, बाराका १, झापाका ३३ र
गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ
गोरखा, गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङ्टार नगरपालिका ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । आफ्नै

रूपन्देहीमा क्वारेन्टाइनमा गार्ड बसेका युवकले आफैंमाथि लगाए आगो
रुपन्देही, रूपन्देहीको देवदहस्थित क्वारेन्टिनमा गार्ड बसेका एक युवकले आफ्नै जिउमा आगो लगाएका छन्। देवदह नगरपालिका वडा नम्बर ७, शीतलनगरस्थित नेपाल मगर संघको नगर भवनस्थित क्वारेन्टिनमा गार्ड बसेका २४ वर्षीय विपिन बस्यालले आफ्नो शरीरमा आफैंले मट्टितेल खन्याएर

अमेरिका र ब्राजिलमा भन्दा भारतमा कोरोना संक्रमण र मृत्युदर धेरै
काठमाडौं, पछिल्लाे चरणमा भारतमा लगातार काेराेना संक्रमण बढिरहेकाे छ । दुई दिन अमेरिका र ब्राजिलमा भन्दा धेरै संक्रमित थपिएका हुन् । मृत्युदर पनि कोरोनाबाट अति प्रभावित दुई देशको भन्दा धेरै देखिएको छ। दिनहुँ ५० हजारभन्दा धेरैमा

लमजुङको माछापोखरीमा डुबेर एक बालकको मृत्यु
लमजुङ ,लमजुङमा माछापोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। सुन्दरबजार नगरपालिका स्थित कृषि क्याम्पस आडमा रहेको माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर सुन्दरबजार ६, पुरानोडिहीका १३ वर्षीय अविनाश विकको ज्यान गएको प्रहरीले जनाएको छ। लेदोसहितको २ फिट

जनकपुरधाममा आजदेखि सात दिन सम्म निषेधाज्ञा
जनकपुरधाम ,प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ। सोमबार राति १२ बजेदेखि नै निषेधाज्ञा जारी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सात दिनका
समयमा उपचार नपाउँदा जाजरकोटको बाटुलेमा एक सुत्केरीको मृत्यु
जाजरकोट,जाजरकोटको कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति थापा पुनको सुत्केरी भएको बेला उच्च रक्तस्राबका कारण मृत्यु भएकाे छ । सुत्केरी भएकाे केहि घण्टापछि मृत्यु भएको हाे । सोमबार बिहान छोरा जन्माएकी पशुपतिको सालनाल खस्न ढिलो हुँदा

वीरगन्जमा थप ३४ जनामा कोरोना पुष्टि
वीरगन्ज, पर्साको वीरगंजमा चिकित्सक, सेना, पत्रकार र थनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४ जना महिला र ३० पुरुष रहेका छन् । संक्रमितहरु २ जना बाराका, एक जना सुर्खेतका र

जोरबिजोर प्रणाली लागू गर्ने सरकारको तयारी, लकडाउन पुर्न बिचार गरिने
काठमाडौं, सरकारले केही दिनभित्रै सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने सरकारले तयारी गरेको हो। त्यसका

