समाचार Archive
मध्यराति श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते
कञ्चनपुर, कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै

मुस्लिम समुदायले बकर ईद मनाउँदै, राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको शुभकामना
काठमाडौं, इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद आज मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका

राष्ट्रीय मदरसा संघ नेपालद्वारा (बकर ईद) को शुभकामना
कृष्णनगर, मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते आउने शनिवारका दिन मनाइने भएको छ । राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघ

जग्गा सरकारी, भाडा खान्छन् व्यक्ति
काठमाडौं, कृषि सामग्री कम्पनी लिमिटेडको बल्खुस्थित करोडौं पर्ने जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा पाइएको छ। कम्पनीको प्रधान कार्यालयको स्वामित्वमा रहेको तीन रोपनी जग्गा साबिक गोंगबु गाविस– ४ का रामकृष्ण कुँवरले २०५३ सालदेखि बिनाबहाल प्रयोग गरिरहेका
गुल्मीमा पहिरो : एकै परिवारका ४ जनाको मृत्यु
गुल्मी, गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो । पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती

विश्वमा २४ घण्टामा थपिए दुई लाख ९२ हजार नयाँ कोरोना संक्रमित
एजेन्सी, पछिल्लो २४ घण्टामै विश्वभर दुई लाख ९२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार मात्रै विश्वभर २ लाख ९२ हजार ५२७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका हुन् । अमेरिका,

नेपाली जनताको उत्तरदायित्व कहिल्यै पुरा गर्न नसक्ने पुरानो कथा दोहोरिएको छ
पछिल्लो चरणमा युवापंक्तिमा गजल बिधाले निक्कै ठाउँ ओगटेको छ । युवाहरुले अत्याधिक रुचाइएको बिधा गजल सर्वाधिक लोकप्रिय साहित्य बिधाका रुपमा रहेको छ । यस्तै नेपाली गजको अबस्थाको बारेमा नेपाली गजल श्रीवृद्धीका लागि अमुल्य योगदान निभाई रहनु

बिपदमा संयमता अपनाउन मुख्यमन्त्री शाहीको आग्रह
कालिकोट, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बिपदको बेला सबैलाई संयमित हुन अनुरोध गरेका छन । शुक्रबार पहिरो पिडितहरूको अबस्था बुझ्न कालिकोट पचालझरना जारकोट पुगेका मुख्यमन्त्री शाहीले प्राकृतिक बिपदमा सबैलाई संयमता अपनाउन अनुरोध गरेका हुन ।

देउखुरीको मौरीघाटमा डेरा गरी बस्ने यादवको कोठाबाट २० हजार रूपैयाँ चोरी
भालुवाङ , दाङको देउखुरीको राप्ती गाउँपालिका ४ माैरीघाटमा चोरको बिगबिगी बढेको छ । यसै क्रममा गएराती राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाट स्थित राप्ती प्राविधिक शिक्षालय जाने बाटोमा डेरा गरी बस्ने धर्म यादवको कोठाबाट नगद २०
विप्लव समूहका १० जना कार्यकर्ता पक्राउ
काठमाडौँ , सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका रुपन्देही इन्चार्ज संगम पुनसहित १० जना कार्यकर्ता बुटवलमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा इन्चार्ज पुनसहित विश्वास भट्टराई, माधव न्यौपाने, अज मोहम्मद मिया लगायत

