समाचार Archive

यस्तो थियो ज्यान गए नमान्ने त्यो निर्णय ?
‘बरु मलाई निकाले हुन्छ तर मचाहिँ माइन्युट गर्न सक्दिन, लेख्दै लेख्दिन भनेका छन् । मुख्य मान्छे विदेश घुमेर आए, अबचाहिँ माइन्युट लेख्छन् होला ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘हैन के निर्णय गर्नुभएको त्यस्तो ?’ भन्ने बाबुराम

यति डरलाग्दो कुरा सम्झिराख्छ कसले ?
एनसेल प्रकरणमा पूर्व मुख्यसचिव तीर्थमान शाक्य, पूर्वमन्त्री विद्याधर मल्लिक, चार्टर्ड एकाउन्टेन्ट शिवहरि शर्मालाई ७५ कार्यदिन तोकेर तीन हप्ताअगाडि एउटा कार्यदल बनेको छ, एनसेलको लफडा टुंग्याउने विषयमा । प्रत्येकलाई पाँच लाख पारिश्रमिक पनि तोकिएको छ । यसले

किन अस्तब्यस्त बन्याे जनयुद्धकाे जुनी कम्युन
जाजरकोट, पश्चिम जाजरकोटमा रहेको जुनी कम्युनले बिगत द्धन्दकालमा ब्यबस्था परिवर्तनका पक्ष्यमा भयानक सामुहिक हत्याकाण्डको सामाना त गर्यो तर, ब्यबस्था परिवर्तन पछि जुनी कम्युनले कानुनी मान्यता पाउन सकेन । डरलाग्दो युद्धको सबुद प्रमाणका रुपमा रहेको जुनी कम्युनले

कसले के भने संसदमा ?
काठमाण्डौं, आज व्यवस्थापिका–संसद् बैठकको विशेष समयमा बोल्ने अधिकांश सांसदले स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन अव्यावहारिक र अवैज्ञानिक भन्दै आलोचना गरेका छन्। बैठकमा सांसद जगदीशनरसिंह केसी र राज्यलक्ष्मी श्रेष्ठले पुनःसंरचना आयोगको मापदण्डअनुसार नै जिल्ला जिल्लाबाट सहमतिका आधारमा

कमरेडहरूको खर्च कति ?
आगामी चुनावमार्फत सबभन्दा ठूलो पार्टी बन्न आतुर एमालेको वार्षिक आम्दानी–खर्च कति होला ? १२ करोड ८८ लाख बराबरको बचत सम्पत्तिवाला सो पार्टीले गत आर्थिक वर्ष ७ करोड ५४ लाख ४१ हजार आफ्नो कोषमा दाखिला गरेको रहेछ

बालुवाटारमा यस्तो देखियो बितण्डा
‘मान्दिन मान्दिन, म त मरिगए मान्दिन । बरु बैठक–सैठक छाडेर हिँड्छु ।’ २८ गते साँझ प्रधानन्यायाधीश निवास बालुवाटारबाट न्यायपरिषद् सदस्य रामप्रसाद सिटौला यसो भन्दै निस्किए । ‘ए भाइ बस, बस । बरु अर्काे मान्छे देऊ तर

आइएस लडाकु नै एसियाको गम्भीर चुनौती
काठमाडौं, एसियाका उच्च सुरक्षा अधिकारीले आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)मा आबद्ध १५ हजार विदेशी लडाकु एसियाली देशको प्रमुख सुरक्षा चुनौती भएको औँल्याएका छन् । द्वन्द्वग्रस्त स्थानहरूबाट लखेटिँदै जाँदा विदेशी लडाकुहरू एसियाका अन्य देशमा जान सक्ने र त्यहीँबाट

सडक शुल्कबापत उपभोक्ताबाट साढे १५ अर्ब संकलन
काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थबाट सडक मर्मत सम्भार शुल्कबापत साढे १५ अर्ब रुपैयाँभन्दा बढी संकलन गरेको छ । निगमले ७ वर्षको अवधिमा उपभोक्ताबाट सडक मर्मत शुल्कबापत १५ अर्ब ६२ करोड रुपैयाँ संकलन गरेको हो ।

शीतल निवासलाई निर्मल निवासबाट सोधनी के लिएर आउने होला ?
‘छोरीको बिहेमा आउनुपर्ने, के उपहार ल्याउने होला ?’ शीतल निवासबाट निम्तो पाएको ५ घण्टामै आइतबार पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासबाट निजी सचिव सागर तिमल्सिनामार्फत् बुझ्न चाहे । त्यसो त ‘जिन्सी र नगद उपहार नल्याउन’ निमन्त्रणा पत्रमै लेखिएको

आफ्नो मृत्यु आफै रोज्ने पाँच सेलिब्रिटी
काठमाडौ : र्याप गित मार्फत युवामाझ लोकप्रिय यम बुद्ध (अनिल अधिकारी) शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परे। लन्डनको नर्थ होल्डमा पत्नी सहित बस्दै आएका उनी बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए।सार्वजनिक भएको घटना विवरणमा उनले