समाचार Archive

अकुत सम्पत्तिमाथि अख्तियारको छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ । राष्ट्रसेवक पदाधिकारीले कानुनतः सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने व्यवस्था

अनियमिततामा आँखा चिम्लेर कार्यकर्ता भर्ती गर्दै मन्त्री मण्डल

आपुर्तिमन्त्री शिवकुमार मण्डल मन्त्रालय माताहत भएका करोडौं घोटालामा संलग्नालाई कारबाहीको दायरामा ल्याउनुको सट्टा संरक्षण गर्दै संस्थाानहरुमा कार्यकर्ता भर्ती गर्ने खेलमा लागेका छन् । जग्गा खरिदमा अनियमिततामा मुछिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाहीको दायरमा

फ्रुटी बनाउने कच्चा पदार्थ नै मिति गुज्रेका भेटिएपछि….

दुगड फ्रुट एनड वेभरेज प्रालिको सतुंगलस्थित कम्पनीमा महानगरीय अपराध महाशाखाले छापा मारेको छ । कम्पनीले उत्पादन गर्ने फ्रुटी जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो पल्प मिति गुज्रेको भेटिएपछि महाशाखाले छापा मारेको हो । महाशाखाका अनुसार

बाडिपिडितहरूका लागि एचडीएनपी नेपालले गर्याे दिलखाेलेर सहयाेग

HDNP NEPALले बाडीपिडितहरूलार्इ सहयाेग गरेकाे छ । लामाे समय सामाजीक सेवामा उल्लेख्य याेगदान पुर्याउदै अाएकाे HDNP NEPAL ले  तराइमा भएकाे क्षतिमा मल्हम स्वरूप बाडीपिडितलार्इ सहयाेग गरेकाे हाे । पिडितहरूलार्इ खाध्य तथा लजेस्टीक लगायत सक्दाे अार्थिक सहयाेग

अदालतको आदेशको अवज्ञा : कित्तकाकाट खुलेन

जग्गाको बित्ताकाट गर्नका लागि भूमिसुधार तथा व्यवस्था मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार रोक लगाएकोमा सर्वोच्च अदालतले सो सम्बन्धमा अन्तरिम आदेश दिए पनि मन्त्रालयले कार्यान्वयन गर्न अवज्ञा गरेको पाइएको छ । सर्वोच्चले यही भदौ १ गरेको अन्तरिम आदेश र

मेलम्ची खानेपानी अझै अनिश्चित : ठेक्का तोड्ने तयारी

उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाईपलाईन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटिएफसंगको ठेक्का रद्ध गर्ने भएको छ । ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्ध गर्ने तयारी थालिएको हो ।

सचिवको तलब हुन्छ मन्त्रीकोभन्दा धेरै !

संसद सचिवालयको एक समूहले संसदको महासचिव र सचिवहरुको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी वृद्धि गर्न कानुनको मस्यौदा तयार गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

सेनालाई लोकसेवा परीक्षा फलामको चिउरा : धमाधम भए फेल

नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि उत्तीर्ण हुने

भारतीय जिएसटीको प्रभाव : यसरी बड्याे भन्सार छली

भारतले वस्तु तथा सेवा कर जिएसटी लागु गरेपछि अनधिकृत ब्यापारमा कमी आउने सरकारको विश्वासविपरित ब्यवसायीले भन्सार राजस्व छल्न सुरु गरेका छन् । एकथरी ब्यवसायीले जिएसटी बिलमा सामान किनेको मुल्य कम देखाएर राजस्व छलेको छन् भने अर्कोथरीले

नेपालको ‘फुरु’ तिब्बतमा लोकप्रिय

चीनको स्वशासित क्षेत्र ताक्लाकोटमा मौलिक नेपाली उत्पादन ‘फुरु’को व्यापार बढ्दै गएको छ ।हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा फुरु तिब्बतमा उडन कपका नामले चिनिन्छ । नेपालका विभिन्न जंगलमा पाइने यो