पोर्नस्टार अर्चना पनेरू अाफ्नी अामा सहित प्रहरी फन्दामा
प्रकासित मिति : २०७४ आश्विन ३, मंगलवार ०२:०१
प्रकासित समय : ०२:०१
पाेर्नस्टार बन्छु भन्दै हिडेकी अर्चना पनेरू र उनकी अामा नयाँ बसपार्कबाट प्रहरी फन्दामा परेकी छन ।अर्चना र उनकी अामा सुनिता पनेरू सहित प्रहरी फन्दामा परेकी हुन । साेमबार राति दाेहरी साँझमा मदिरा सेवन गरी हाेहल्ला गरेपछि उनकी अामा सहित पनेरू प्रहरी फन्दामा परेकी हुन् ।
बसपार्क गंगबु स्थित मन वाकर बारबाट पक्राउ परेकी हुन । राती १२ बजे मदिरा सेवन गरेर हल्ला गरेपछि अर्चना पनेरू र उनकी अामा सुनिता पनेरू पक्राउ परेकी महानगरीय प्रहरी प्रभाग गङ्गबु नयाँ बसपार्कका प्रहरी निरीक्षक हरिहर सुनुवारले जानकारी दिए ।
सुनुवारका अनुसार उनिहरूले सिमा नाघेर हाेहल्ला गरेपछि स्थानियकाे खबरमा पक्राउ गरेकाे बताए । उनले सार्वजानिक अपराध अनुसार उनिहरूलार्इ कारवाहि अगाडि बडाउने समेत जानकारी दिए ।