समाचार Archive
प्रधानमन्त्री देउवाको निवास नजिक बम विस्फोट
प्रधानमन्त्री शेरबहादुर देउवाको काठमाडौं, बूढानीलकन्ठस्थित निवासको पर्खालबाहिर शुक्रबार साँझ बम विस्फोट गराइएको छ । उनको घरपछाडिको पर्खालबाहिर प्रेसरकुकर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । ३० सेकेन्डको अवधिमा दुईओटा विस्फोट भएपनि कुनै क्षति भने नभएको जनाइएको
त्रिशुलीमा बस खस्दा ६ को मृत्यु २० घाइते
काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । लु २ ख २९१ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जादैँ गरेको रड बोकेको ना ६ ख
निर्वाचनकाे मुखैमा ३ थान हतियार सहित भारतीय नागरिक पक्राउ
मंसिर २१ गते हुन गइरहेको प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचन नजिकिदै जादा बाँकेको डुडुवा गाउँपालिका ६ बदलिपुरवाबाट सोमबार दुई थान कटुवा पेस्तोल र १ थान भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । प्रदेश प्रहरी
सर्लाही ४ का माओवादी उम्मेदवार रायको उम्मेदवारी खारेज
निर्वाचन आयोगले सर्लाही ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवपूजन राय यादवको उम्मेदवारी खारेज गरेको छ । कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा आयोगले उनको उम्मेदवारी खारेज गरेको हो । यादव वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हुन् ।
रुकुमको एक मतपेटिकामा एसिड आक्रमण
रुकुमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि मतदान केन्द्र ‘ख’ को समानुपातिक तर्फको मतपेटिकामा एसिड आक्रमण भएको छ।उक्त मतदान केन्द्रका निर्वाचन अधिकृत कृष्ण शर्माका अनुसार समानुपातिक तर्फको मतपेटिकामा अज्ञात व्यक्तिले एसिड हालेका हुन्।एसिड
भोट हाल्ने सपना यसपालि पनि अधुरै !
हिमाली जिल्ला हुम्लाको दुर्गम बस्ती मासपुुरका मतदाताको मत हाल्ने रहर यसपालि पनि अधुरै रहने भएको छ। सदरमुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने सो गाउँमा १६ घरधुरीका ४८ जनामध्ये अधिकांश मतदाता मतदान गर्नबाट वञ्चित हुने भएका हुन्।
केन्द्रीय कारागारबाटै कैदी फरार
केन्द्रीय कारागार सुन्धाराबाट मंगलबार एक कैदी फरार भएका छन् । जबर्जस्ती करणी मुद्दाका कैदी मुन्न शाही कारागारभित्रैबाट फरार भएका हुन् । २०७१ मा कैद सजाय पाएका शाहीलाई बाँके कारागारबाट २०७४ जेठ ५ गते केन्द्रीय कारागार स्थानान्तरण
बाँके प्रहरीद्वारा ठूलो परिमाणमा तस्करीका सामान बरामद
बाँके प्रहरीले नेपालगञ्ज धम्बोझीस्थित चार घरमा छापा मारेर ठूलो परिमाणको कपडा र सुर्तीजन्य सामग्री बरामद गरेको छ । धेरैअघिदेखि त्यहाँ भन्सार छलेर ल्याइएका सामान भण्डारण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेर सुटिङ सटिङका ब्राण्डेड कपडा,
अन्याय भएन र श्रीमान् ?
न्यायालय आफैंले आफ्ना मान्छेलाई नै अन्याय गर्दै गरेको परिस्थिति देखा पर्न थालेको छ । न्यायपरिषद् ऐन २०७३ मा एउटा वाक्य छ– ‘रिक्त रहेको पदमा अनिवार्य तीन महिनाभित्र पदपूर्ति गर्नुपर्नेछ ।’ त्यो बाध्यात्मक व्यवस्था हो किनकि कानुनको
रहेनन् जनकलाकार खुशिराम पाख्रिन
चितवन भरतपुरको वामपन्थी गठबन्धनकाे चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । भरतपुरमा एमाले माअाेवादीकाे वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो

