समाचार Archive

तीन महिनामा ११ सय पुगे विदेश

पछिल्ला तीन महिनामा अध्ययन, अवलोकन, अनुभव साटासाट, सिकाइ, सांस्कृतिक अवलोकन, पर्यटन प्रवद्र्धनलगायतका शीर्षकमा १ हजार १ सय २० जना सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन् । खासगरी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आचारसंहिता लागू भएको अवधिमा यी

निर्वाचन प्रक्रियाद्धारा मुख्यमन्त्री चयनगर्ने फोरम नेपालको निर्णय

धनुषा, संघीय समाजवादी फोरम नेपालले प्रदेश नं. २ को भावीमुख्यमन्त्री निर्वाचन प्रक्रियाद्धारा चयनगर्ने निर्णय गरेको छ । प्रदेश नं. २ को निर्वाचनमा ठूलो दलको हैसियतले फोरम नेपालले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ । 

दुर्इ जिल्लाको प्रवेशद्धारको रुपमा रहेको बाटो पक्की

रोल्पा, प्युठान र रुकुमको प्रवेशद्धारको रुपमा रहेको होलेरीको भित्रि वजारमा वाटो पक्की गरिएको छ । यसअघि कच्ची बाटो रहँदै आएको होेलरी भित्रि वजारको बाटो अहिले पक्की वनेको हो । तिला रोडदेखि भित्री बजारसम्मको १ सय ८०

अब दुर्इ नम्बर प्रदेशमा दौरा सुरुवाल लगाउन नपाइने

सङ्घीय संरचनामा देश गएपछि अब सबै प्रदेशले आआफ्ना सरकारी भाषादेखि मुख्य पोशाकहरु तोक्ने भएका छन् । यसैबीच दुर्इ नम्बर प्रदेशमा कोट दौरा सुरुवाल लगाउन नपाइने भएको छ । प्रदेश सभाको पहिलो बैठकले सभाको मर्यादा पालकका रुपमा

बल्ल टुंगियो मर्यादाक्रम

गृह मन्त्रालयले स्थानीय तहका पदाधिकारी र प्रदेशका पदाधिकारीलाई समेट्ने मर्यादाक्रमको टुंग्यो लगाएको खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका छ। गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको हो। जसअनुसार राष्ट्रपतिलाई पहिलो

प्रहरीसँगै घुस असुल्ने प्रहरी यसरी पक्राउ परे

गत साता भक्तपुरको दधिकोट नजिकै सडक किनारमा स्कुटर रोकेर एक प्रहरी जवान उभिइरहेका थिए। यत्तिकैमा एउटा टिप्पर आयो। साँघुरो सडकमा गाडी पास हुन गाह्रो भएपछि चालकले भने, ‘किचिदिऊँ तेरो स्कुटर’ टिप्पर चालकको शब्दले प्रहरी जवान झोक्किए।

भेरी बबईमा चालक नै नभएको मेशिनले खन्यो २ किमि सुरुङ

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन ९टीबीएम० ले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरेको छ । टीबीएम सुरुङ खन्ने चालकरहितको अत्याधुनिक मेसिन हो । अढाइ महिनामा १८ सय मिटर सुरुङ खनिएको आयोजनाका सिनियर

सात एआइजी फिर्ता हुने, फिर्ता भएका जिम्मेवारीविहीन

प्रदेश प्रहरी प्रमुखमा डिआइजी खटाइने भएपछि हाल कार्यरत रहेका एआइजी फिर्ता हुने भएका छन्। अहिले प्रदेश १ मा एआइजी पशुपति उपाध्याय, २ मा एआइजी विजयलाल कायस्थ, ३ मा एआइजी केशरीराज घिमिरे, ४ मा एआइजी कमलसिंह बम,

यी उपमेयर जसले गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै च्यातिन् माइन्युट

आफूलाई गाडीको व्यवस्था नगरिएको भन्दै धनुषा चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले निर्णय पुस्तिका ९माइन्युट० च्यातेकी छिन्। मेयर रामबाबु यादव र प्रशासकीय अधिकृत डिकबहादुर कार्मीले मात्रै गाडी चढेर आफूलाई बेवास्ता गरेको, कार्यकक्ष राम्रो नभएको, ‘एट्याच्ड’ बाथरुम नभएको

सुत्केरीको गुप्तांगमा प्याडसहित टाँचा

जैमिनी नगरपालिका–१ कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरि अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रुपमै सुत्केरी भइन्। सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो। सामान्य रूपमै सुत्केरी भए पनि दुई