समाचार Archive

त्रिचन्द्र क्यामपसकी छात्रा सपना मगर गिरफ्तार
काठमाडौँ, आफ्नो समर्थक र शुभचिन्तक भएकै आधारमा त्रिचन्द्र कलेजमा अध्यानरत छात्रा सपना मगर लाई प्रहरीले गिरफ्तार गरेको प्रती विप्लबले नेतूत्व गरेको नेकपा निकटको भातू संगठन अखिल क्रान्तिकारीले आपत्ती जनाएको छ । न्युुुुनतम नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक

यसकारण पोखरा पुगेका प्रधानमन्त्री ओलीले उद्घाटन कार्यक्रम रद्द गरे
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद होटल उद्घाटन कार्यक्रम अन्तिम समयमा आएर रद्द गरेका छन् । पोखराको लेकसाइडमा बनाइएको स्विस इन्टरनेसनल होटल सरोवरको उद्घाटन शनिबार प्रधानमन्त्रीबाट गराउने गरी कार्यक्रम तय गरिएको थियो । भ्रष्टचारी ठहर भरत

राजधानीमा मेघ गर्जनसहित भीषण वर्षा
काठमाडौं,राजधानीमा भीषण वर्षा भएको छ । शनिवार साँझ पाँच बजेदेखि हावाहुरीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण सवारी आवागमनमा समेत असर परेको छ । पूर्वमा बनेको न्यून चापिय रेखा र

अवैध विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट एक क्यानेडियन नागरिक पक्राउ
काठमाडौं ,लुकाइ छिपाइ हङकङ लान लागेको अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्यानेडियन नागरिक पक्राउ परेकी छन्। हङकङ जान लागेकी राहदानी नम्बर एसी ७५८६६२ वाहक ६९ वर्षीया क्यानडियन नागरिक JEANNIA ME GAW लाई अवैधरूपमा लुकाई

प्रकाश सपुतको ‘गलबन्दी’ ‘युट्युब ट्रेन्डिङ’ को नम्बर एकमा
काठमाडौँ, प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाएको हो । सपूतले अघिल्लो वर्ष

आफ्नालाई जागिर खुवाउन बेइमानी : परीक्षा एक, प्रश्नपत्र फरक
काठमाडाैँ,पद उही । परीक्षा उही। हल उही । तर, प्रश्नपत्र फरक । यस्तो कहाँ हुन्छ ? अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ । रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक वर्ष हुन

अब नेपाल आत्मनिर्भर हुनुपर्छः नेता भट्टराई
नेपालगन्ज ,बाँके नेकपाका युवानेता योगेश भटराईले अब नेपाल समृद्धीको बाटोममा द्रुत गतिमा बढनु पर्ने धारणा राखेका छन । नेपालगन्जमा लोकप्रिय सन्देश दैनिक पत्रिकाद्वारा आयोजित बजेट र समाजवादको यात्रा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भटराईले नेपाल आत्मनिर्भरताको

बढ्यो कर्मचारीको तलब
काठमाडौं,सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६–०७७ को बजेट सार्वजनिक गर्दै कर्मचारीको तलब बढाइएको जानकारी दिएका हुन् । अर्थमन्त्रीका अनुसार साउत १ देखि लागू हुनेगरी राजपत्र अनन्तकृत श्रेणीका लागि २०

रेल र पानीजहाजका लागि १ खर्ब ७३ अर्ब
काठमाडौं : सरकारले रेल तथा पानीजहाज सञ्चालनका लागि ठूलो रकम विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेल तथा पानीजहाज सञ्चालनका लागि एक खर्ब ७३ अर्ब बजेट विनियोजन गरेको जानकारी

आखिर किन लगाईयो नेपाल–भारत जोड्ने पुलमा पाँच महिनादेखी ताला….?
दार्चुला, लेकम गाउँपालिका–३ लालीमा निर्माण गरिएको नेपाल भारत जोड्ने झोलुङ्गे पुलमा पाँच महीनादेखि ताला लगाइएको छ । पुल निर्माण सकिए पनि भारतीय पक्षले पुलमा नियमित आवागमनका लागि स्वीकृत नदिँदा ताला लगाइएको हो । नेपालको तर्फबाट पुलको