समाचार Archive

७२ वर्षपछि पाकिस्तानमा खुल्यो हिन्दू मन्दिर
इस्लामावाद-७२ वर्षअघिदेखि बन्द रहेको पाकिस्तानको एक हिन्दू मन्दिर खुलेको छ । पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोट शहरमा रहेको शावला तीजा सिंह हिन्दू मन्दिर खुलेको हो । उक्त मन्दिर सन् १९४७ यता बन्द थियो । प्रधानमन्त्री इमरान खानको

भारतीय दबाबमा बिषादी परीक्षणको निर्णय फिर्ता
काठमाडौं । सरकारले भारतीय दूतावासको दबाबमा आयातित तरकारी तथा फलफूलको बिषादी परीक्षणको निर्णय फिर्ता लिएको छ । आयात प्रतिस्थापन र स्वदेशी उत्पादन बढाउन भन्दै शुरु गएिको बिषादी परीक्षण भारतीय दूतावासको दबाबमा दुईसातामै फिर्ता लिइएको हो ।
अपहरण, फिरौती र हत्या घटनामा संलग्न खान काठमाडौंबाट पक्राउ
काठमाडौं , प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका कपिल्वस्तुका नसिम खानलाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुमा रही आधा दर्जन अपहरण, फिरौती र हत्या घटनामा संलग्न खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शनिबार बिहान काठमाडौंको नयाँ बानेश्वरबाट

नुवाकोटमा खोलाले बगाउँदा दुई जना बेपत्ता
नुवाकोट–नुवाकोटको ताँदी गाउँपालिकास्थित घट्टेखोला तर्नेक्रममा बिहीबार साँझ दुई जना बेपत्ता भएका छन् । बजारबाट घरायसी सामान किनेर घर फर्कंदा खोला तर्नेक्रममा ती व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । ताँदी गाउँपालिका–२ बस्ने
वडाध्यक्षले घुस मागेपछि…
काठमाडाैँ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला, महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाण्ड वाल’ बनाउन उपभोक्ता समिति गठन गरी काम गर्नुपूर्व

गाउँपालिकाबाट निशुल्क सोलार सेट र चुलो पाउँदा मख्ख स्थानिय… !
कालिकोट,कालिकोटको पचालझरना गाउँपालिकाले निशुल्क सोलार सेट र चुलो वितरण गरेको छ । गाँउपालिकाको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रकाे पूर्ण अनुदानमा सोलार सेट र गाउँपालिकाकै पहलमा आधुनिक फलामे चुलो बितरण गरेको हो । उज्यालो र धुवाँमुक्त गाँउपालिका
जनप्रतिनिधिको टाउकोमा दुईनाले बन्दुकबाट गोली प्रहार
बेनीघाट रोराङ गाउँपालिका ८ का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ । टाउकोमा गोली लागेर सख्त घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्याइएको छ । गोठीभञ्जयाङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको अवस्थामा

मदिरा सेवन गरेकै आरोपमा प्रहरीबाट निर्घात कुटिए मजदुर
काठमाडौं, मुगुको खत्याड गाउँपालिकको काष्ठ उद्योगमा कार्यरत दुई मजदुर माथि प्रहरीले मदिरा सेवन गरेको आरोपमा निर्घात कुटपिट गरेको छ । खत्याड गाउँपालिका वडा न. ९ का ३० वर्षीय टक्क भण्डारी र सोही गाउँपालिका वडा न. ४

चिकित्सक संघले भन्याेः डाक्टर बानूमाथि लगाइएको आरोप झूठो हाे
नेपालगञ्ज,बाँके नेपाल चिकित्सक संघ बाँकेले समाजिक सञ्जालमा आएको समाचार प्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारी गरेको छ । संघका सचिव डा. पियुष कनोडियाद्वारा हस्ताक्षरित बिज्ञप्तीमा सञ्जालमा आएको गलत समाचारप्रति आफनो ध्यानाकर्षण भएको भन्दै त्यो कार्यले निस्वार्थ
लागूऔषधसहित नागढुङ्गाबाट दुईजना पक्राउ
काठमाडौँ, महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ । प्रभागको टोलीले राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ७८७५ नंको यात्रुवाहक बस जाँचका क्रममा सिरहाका २७ वर्षीय विवेक चौधरी र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको

