समाचार Archive

काठमाडौको कोटेश्वरमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडाैँ,काठमाडौको कोटेश्वरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाटो काट्दै गरेका व्यक्तिलाई बसले ठक्कर दिँदा मृत्यु भएको हो । उनको परिचय खुलेको छैन ।ठक्कर दिने बा ४ ख ३२ ५८ नम्बरको बस र त्यसका

कागज उद्योगको गोदाममा आगलागी हुँदा लाखौको क्षेति

सोलुखुम्बु, सोलुखुम्बुको लिखुपिके गाउँपालिका १ गोलीमा संचालित पिके हिमचुली नेपाली कागज उद्योगको गोदाममा आगलागी हुदा करिब ४३ लाखको क्षेति पुगेको छ । मंगलबार राति विद्युत सर्टबाट भएको आगोलागीबाट विक्रिका लागि तयारी अवस्थामा रहेका नेपाली कागज, अर्गेली,

चार दिन देखी खोल्सामा खसेका युवकको सकुशल उद्धार

कास्की, चार दिनदेखि खोल्सामा खसेका एक युवकलाई आज प्रहरीले सकुशल उद्धार गरेको छ । पोखरा–१७ स्थित छोरेपाटन बस्ने १६ वर्षीय अञ्जन सुनारलाई उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । प्राप्त जानकारीअनुसार, माछा मार्ने

यसकारण पचालझरनाको फेदीमा गाउँसभा हुने

कालीकोट कालीकाेटको पचालझरना गाउँपालीकाले पचाल झरनाकाे प्रचारप्रासरका लागि बिषेष गाउँसभा पचालझरनाको फेदीमा गर्ने भएको छ । गाउँपालीकामा पर्ने नेपालको ६४ औँ पर्यटकिय गन्तब्य स्थानमा छनोटमा परेको पचालझरनाको फेदिमा यहि २३ गते बिषेष गाउँसभा आयोजना गर्न लागेको

संकटमा पर्दै नेपाल वायुसेवा निगम

काठमाडौं, वायुसेवा निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि ऋणदाता कम्पनीलेनै सरकारसँग रकम माग गरेका छन् । निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२

दश दिनभित्र सबै स्थानीय तहको एकता टुंगो लाग्ने सांसद श्रेष्ठको दाबी

रामेछाप, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला वाट प्रतिनिधिसभामा निर्वाचित सांसद श्याम कुमार श्रेष्ठले १० दिनभित्र सबै स्थानीय तहमा संगठनको एकता टुंगो लाग्ने दावी गरेका छन् । उनले स्थानीय तहका संगठनको एकताको कामले तीव्रता

दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं,दोलखाको सिंगटी केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपरान्ह ५ बजेर ५८ मिनेट जाँदा सिंगटी केन्द्रबिन्दु भएर सो भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का

अब देखी कोरिया जाने नेपाली कामदारको लागी सीप परीक्षणमा अनिवार्य

काठमाडौं, नेपाली कामदारमा डिप्रेसन र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ । स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकाले कोरियाले सीपलाई

प्रेममा फसाएर बन्धक बनाई ४० लाख फिरौती मागेको आरोपमा चार जना पक्राउ

काठमाडौं, व्यवसायीलाई बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । बिर्तामोडमा भाडाको फ्ल्याटमा बन्धक बनाई उनीहरुले ४० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । बितौमोड–४ का २९ वर्षीय मेराज

५० वर्षको पुगेका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता

काठमाडौं, डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटबाट त्यस्ता महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको