समाचार Archive

यसरी गरियो युवकको टिपरले किचेर हत्या

जनकपुरधाम ,खोला उत्खननको विरोध गर्न पुगेका एक युवकलाई धनुषामा हत्या गरिएको छ। मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई ना. ७ ख. ६४१३ नम्बरको टिपरले किचेर आज विहान हत्या गरेको हो। महतोको घर नजिकै रहेको

कार दुर्घटनामा भारतीय नागरिकको मृत्यु

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । गए राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको

नक्कली सुनसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं,नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज (शुक्रबार)बिहान गोङ्गबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी

भारतीय भन्सारले रोक्यो नेपालको प्रशोधित पाम आयल

भारत सरकारले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको भोलिपल्ट आर्थात् बिहीबारदेखि नै नेपालबाट त्यसको निकासी रोकिएको छ ।वीरगञ्ज भन्सारबाट बिहीबार जाँचपास भएको प्रशोधित पाम आयल भारतीय रक्सौल भन्सारले रोकेको छ । जोगबनीस्थित भारतीय भन्सारले

आमाबाबुको खातामा रकम जम्मा गर्न निर्देशन

ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या भएमा स्थानीय तहले सम्बन्धित नागरिकको हकवालाबाट निश्चित रकम ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न निर्देशन दिन पाउने भएको छ । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको प्रतिवेदनअनुसार ज्येष्ठ नागरिकका हकवालाको न्यूनतम आम्दानी पनि

१४ मुलुकका २९ वायुसेवा नेपालमा उडान भर्दै

भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले भर्ने वायुसेवा कम्पनीको संख्या २९ पुगेको छ । नेपालसहित विश्वका १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार

जानकी गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न, ९ वटा संशोधन प्रस्ताव पारित

नेपालगन्ज,बाँके, जानकी गाउँपालिका बाँकेको सातौं विशेष गाउँसभा बिहीवार सम्पन्न भएको छ । विभिन्न ९ वटा संशोधन प्रस्तावहरु सर्वसहमतिमा पारित गर्दै गाउँपालिकाको बिशेष गाउँसभा गाउँपालिकाकाे कार्यलय खजुराखुर्दमा सम्पन्न भएको हो । गाउँसभामा बोल्दै अध्यक्ष रामनिवास यादवले नेपाल

अध्यक्ष सेजुवालले गरे निमार्णधिन योजनाहरुको अनुगमन

कालिकोट,कालिकोट पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले गाउँपालिकामा निमार्णधिन योजनाहरुको अवलोकनका साथै अनुगमन गरेका छन । पचालझरना गाउँपालिका भित्रका बिभिन्न निमार्णधिन योजनाहरु अनुगमन गरेका हुन । अध्यक्ष सेजुवालले वडा ४ साल्थे मर्म सिचाई कुलो र फडेच्छा हाइटेक

१० दिनपछि शव फेला, ७ अभियुक्त पक्राउ

काठमाडौ । पुस ६ गते राति ११ बजे सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका लामाटोल बस्ने पूर्णबहादुर तामाङको घर ढलान गरेर ना. ७ त २०९५ नम्बरको ट्र्याक्टर चढेका राजकुमार मुखिया बेपत्ता भए । भारतको बिहार स्थायी घर भएका

डोल्पामा सरकारी गाडी दुई लाख खर्च गरेर टुइनबाट तारियो

डोल्पा ,डोल्पामा पहिलो पटक तुइन तारेर सरकारी गाडी भित्र्याइएको छ। कर्णाली प्रदेश भौतिक पूर्वाधार कार्यालय डोल्पाले ‘कर्णाली प्रदेश ०२, ००१ झ’ नम्बरको सरकारी गाडी (बोलेरो जीप) भित्र्याएको हो। कार्यालयले २७ लाखमा खरिद गरेर उक्त गाडी डोल्पा