समाचार Archive

नेपाली सहिष्णुतालाई देश निर्माणमा सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीले थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

काठमाडौँमा १० करोडको तरुल

आज माघेसङ्क्रान्ति अत्यधिक तरुल खपत हुने दिन । यसका लागि काठमाडौँका बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी

दूरसञ्चारको अनुरोध, टावर हान्ने काम बन्द गर्नुस

काठमाडौं,काठमाडौंका दुई स्थानमा रहेका एनसेलका टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका छैमले र तारकेश्वर नगरपालिकामा रहेको टावरमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । एनसेलका अनुसार सन्

बाजुरामा पक्राउ गरेका विप्लव समूहका १६ कार्यकर्ता कारगार चलान

काठमाण्डौ – गएको कात्तिक २२ गते बाजुराको गौमुल गाउँपालिबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका १६ जना कार्यकर्तालाई पुर्पक्षका लागि कारगार चलान गरिएको छ ।  बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरुलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो

आफ्नै दुई छोरालाई विष खुवाई हत्या गर्ने आमालाई जन्मकैद

आफना दुई छोरालाई विष खुवाई हत्या गर्ने आमालाई जिल्ला अदालत दैलेखले जन्मकैदको फैसला सुनाएको छ । घरेलु झगडामा दैलेख महावु गाउँपालिका–१ खरीगैराकी २४ वर्षीया कल्पना नेपालीले दुई छोरालाई विष खुवाई हत्या गरेकी थिइन् । सोमबार जिल्ला

माघे संक्रान्तिमा प्रदेश ५ मा २ दिन विदा

बुटवल,प्रदेश नं ५ सरकारले माघे संक्रान्तिका दिन दुई दिन सार्वजनिक विदा दिएको छ । आज एक बिज्ञप्ती जारी गर्दै प्रदेशले एक र दुई गते प्रदेशभर सार्वजाीक बिदा दिने भएको हो । आन्तरीक मामला तथा कानुन मन्त्रालयले

न्यौपानेले दिए इलाका प्रहरी कार्यालय पचालझरनाका लागि निशुल्क जग्गा

कालिकोट,कालिकोट पचालझरना गाउँपालिका वडा नंं ४ निबासी दुर्गा प्रसाद न्यौपानेले इलाका प्रहरी कार्यालय पचालझरनाका लागि निशुल्क जग्गा उपलब्ध गराएका छन । ५६ वर्षिया न्यौपानेले इलाका प्रहरी कार्यालय पचालझरनाका लागि निशुल्क जग्गा प्रदान गरेका हुन । मंगलबार

माडीको विकासका लागि सहयोग गर्न तयार छु

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाको माडीको विकासका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेका छन् । उनले केही बर्षभित्रै माडी दुर्गमबाट सुगममा परिणत हुने दावी समेत गरे । माडीको विकासका

पुरानो संसद भवन भत्काउन विकास समितिको निर्देशन

काठमाडौं ,संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरबार स्थित संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको छ। शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जिर्ण

धनकुटामा प्रदेशस्तरीय महिला गोल्डकप हुने

धनकुटा, धनकुटामा शहीद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा माघ ३ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा आयोजक धनकुटासहित ताप्लेजुङ्ग, पाँचथर,