समाचार Archive

बाहुबली स्टार प्रभासले शुरु गरे नयाँ फिल्मको छायांकन

बाहुबली स्टार प्रभासले नयाँ फिल्मको छायांकन थालेका छन् । बक्स अफिसमा उनको फिल्म ‘साहो’ यसै वर्ष प्रदर्शनमा आएको थियो । फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि बक्स अफिसमा कमालको व्यापार गरेको थियो । प्रभासले सामाजिक सञ्जालमार्फत नयाँ

आस्था राउतलाई पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं । प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएकी थिइन्

हिमपहिरोमा परेका सयभन्दा बढी पर्यटकको उद्धार १० जना सम्पर्कविहीन

पोखरा, हिमपहिरोमा परेर अन्नपूर्ण आधार शिविर एमबीसी पदमार्ग र थोरङपासमा नेपाली र विदेशी पर्यटक गरी १० जना सम्पर्कविहीन भएका छन् । हिमपहिरोमा परेका विदेशी पर्यटक र नेपाली गाइड अझै सम्पर्कमा आएका छैनन् । हराएका चार जना कोरियाली र

चाँचरीले यसरी मनायो ९ औँ बार्षिकउत्सव

काठमाडौँ, हिमालय टेलीभिजनबाट प्रशारित सुदूरपश्चिम तथा कर्णालीको आवाज लोकप्रिय कार्यक्रम चाँचरी नवौं बर्ष पूरा गरि १०औं बर्षमा प्रवेश गरेको छ । हिमालय टेलिभिजनको कार्यक्रम चाँचरी दशौँ बर्षमा प्रबेश गरेको हो । बरिष्ठ देउडा गायक शंकरसिंह बिष्ट

अब सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अस्पतामा उपचार गर्दा छुट हुने

काठमाडौं, सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेड बीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री ओली ६८औँ जन्मदिन जन्मथलोमै मनाउने

फिदिम,धेरै सुनिएको, चिनिएको ठाउँ हो तेह्रथुमको आठराई । आठराई पूर्वी नेपालमा राजनीतिक/सामाजिक परिवर्तनको ज्योति छर्ने ठाउँ पनि हो । आठराई विकासका गतिविधिले विस्तारै उज्यालिँदै छ । यहाँसम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्ग विस्तार भएको छ । विद्युतीकरण पनि

बिपन्न परिवारकालागि बनेको बस्तीलाई नगरपालिकाले गर्यो नमुना बस्ती घोषणा

दमक, दमक नगरपालिकाले नगरका विपन्न र भूमिहीन परिवारका लागि घर निर्माण गरी दिएको छ। स्थानीय सरकारले पहिलो चरणमा नगरका २३ विपन्न परिवारका लागि घर निर्माण गरिदिएको हो। दमक १ मा नमुना एकीकृत बस्तीको रुपमा समान एकै

सीसीटीभी क्यामेरामा टेप टाँसेर डिपार्टमेन्टल स्टोरबाट लाखौं रकम चोरी

काठमाडौं,काठमाडौंको गोंगबुस्थित बिग मार्ट (डिपार्टमेन्टल स्टोर)को सेफ तोडेर रकम चोरी गर्ने २ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा स्याङ्जाको वालिङ घर काठमाडौंको टोखा–१० बस्ने बिग मार्टकै कर्मचारी बिशाल गुरुङ र उनका साथी बागलुङ घर

नेपालमै छ यस्तो अच्चमको मेला -जहाँ २४ घण्टा अश्लील शब्द बोल्न खुला हुन्छ

काठमाडौं,अधिकांश मेला महोत्सवमा अश्लील शब्द बोल्यो कि प्रहरीले खोरमा लैजान्छ। अश्लील र अभद्र व्यवहार रोक्न आयोजक र प्रशासनले ठूलै संख्यामा प्रहरी र स्वयंसेवक खटाउँछन्। तर, बागलुङको पश्चिम निसीखोला गाउँपालिका–६, भल्कोटमा बर्सेनि एउटा अनौठो मेला लाग्छ। त्यो

कर्णाली प्रदेश ‘सडक मानवमुक्त’ प्रदेश घोषणा

सुर्खेत, कर्णाली प्रदेश सयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा भएको छ । खाना, नाना र छानाको अभावमा सडक, मन्दिर र सार्वजनिक स्थलमा माग्न बस्ने र त्यहीं नै रात बिताउने एक सय ५० जनाको उद्धार गरेसँगै प्रदेश सरकारले