समाचार Archive

भीरबाट लडेर सल्यानमा दुईजनाको मृत्यु

सल्यान ,सल्यानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका ४ मसिना निवासी ५५ वर्षीय दलबहादुर बोहरा र वडा न ४ कै सर्सुखोलाका २४ वर्षीय गणेश रावतको भीरबाट लडेर मृत्यु भएको हो। बोहराको लाँखुरेडाँडाको

दमकल जान नसक्ने गल्लीमा पाइप लाइनको परीक्षण

काठमाडौं,काठमाडौँ महानगरपालिकाले दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागीबाट हुने क्षति नियन्त्रणका लागि जडान गरिएको पाइप लाइनको सफल परीक्षण गरिएको छ ।कामपाले आज वडा नं २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ्याइएको चार इञ्चे फलामे पाइपबाट

क्षमताभन्दा तेब्बर कैदी कारागारमा ,खानेपानी र शौचालयको समस्या

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण खानेपानी तथा शौचालय गर्न कैदीबन्दीलाई समस्या भएको छ ।क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण सुत्न बस्नको साथै नुहाउन, दिसापिसाब गर्नसमेत निकै समस्या भएको कैदीबन्दी बताउँछन् । त्यसमा पनि पुरुष कैदीबन्दीभन्दा महिला

पुतलीसडकमा एटीएम मेसिन फोडिरहेकाे बेला एक जना पक्राउ

काठमाडौं,एटीएम मेसिन फोडिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जाजरकोट त्रिवेणी नगरपालिका-६ घर भएका २४ वर्षीय तिलक खड्कालाई एटिएम मेसिन फोडिरहेको अवस्थामा शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२८ पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको

फेरि चितवनमा मृत गैंडा फेला

चितवन ,चितवनमा फेरि एक गैंडा मृत अवस्थामा भेटिएको छ । बिहान करिब ८ वजे चितवन राष्ट्रिय निकुञ्ज भित्र घडगाई पोष्ट नजिक गैंडा मृत अवस्थामा भेटिएको हो ।   रंगोली घोलमा गढेको अवस्थामा रहेकाले भाले वा पोथी

के सचिवालय बैठकले आज चयन गर्ला र सभामुख ?

काठमाडौं,सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो । बैठकमा सभामुखको उम्मेदवार बारे छलफल हुनेछ ।   आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ । त्यसअघि सभामुखको

गोंगबुबाट पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं– काठमाडौँको गोंगबुबाट दुई जना हतियारसहित पक्राउ परेका छन् । कारमा हतियार लुकाइएर ल्याएको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शनिवार गणेशमान चारनाथ नगरपालिका ७ धनुषाका २४ वर्षीष धर्मेन्द्र पासवान र विष्णुपुर गाउँपालिका ६

अब छाउपडी प्रथाविरुद्ध विद्यार्थीलाई पढाइदै

मुगु,मुगुका विद्यालयमा अध्यनतरत विद्यार्थीलाई छाउपडी प्रथाका विरुद्ध कानूनमा भएका व्यवस्थाबारेमा प्रहरीले विद्यार्थीलाई प्रशिक्षण दिइएको छ । श्री महाकाली नमूना माध्यामिक विद्यालय गमगढी मुगुमा कक्षा ८ देखि १० कक्षासम्म अध्यनरत विद्यार्थीलाई प्रहरीले छाउपडी प्रथाका विरुद्ध मौजुदा कानूनका

सल्यानमा ट्रक दुर्घटना एक जना मृत्यु

सल्यान,मालबहाक ट्रक दुर्घटना हुँदा सल्यानमा चालकको मृत्यु भएको छ। सल्ली चौरजहारी सडकखण्डअन्‍तर्गत बनगाड कुपिन्डे नगरपालिका ४ कोलखोला भाटमारे नजिकै ना४ख ८८७० न ट्रक शुक्रबार राति दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा सुर्खेत भेरीगंगा

अदालत पुर्‍यायो’१५ हजार घुसले

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय यज्ञभूमि धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पञ्जियारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाइ दिएबापत रु १५ हजार