समाचार Archive

खोटाङमा १ सय ३२ प्रतिवादी पक्राउ

खोटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङले चालू आर्थिक वर्षको छ महिनामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १ सय ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ । गत साउन १ गतेदेखि हालसम्म विभिन्न प्रकृतिका घटनामा संलग्न १२ जना प्रतिवादी फरार

भारतीय मालवाहक सवारी रोक लगाउन माग

भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्र्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् । विराटनगर ट्रक व्यवसायी सङ्घको २९ औं अधिवेशन कार्यक्रमको अवसरमा शनिवार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने माग

कतार जानेभन्दा पनि फर्कने बढी

विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्किनेको सङ्ख्या बढी रहेको देखिएको छ । नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन ।कतार

पृथ्वीजयन्तीमा एकता दिवस मनाइँदै

काठमाडौं- नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए ।

मुगुमा दृष्टिविहीन बालबालिकालाइ न्यानो कपडा बितरण

मुगु ,चिसोको मौसमलाई मध्यनजर गरी मुगुका विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। छायानाथ रारा नगरपालिका-२ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय बालमन्दिरमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १३ जना र महाकाली नुमना

भीरबाट लडेर सल्यानमा दुईजनाको मृत्यु

सल्यान ,सल्यानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका ४ मसिना निवासी ५५ वर्षीय दलबहादुर बोहरा र वडा न ४ कै सर्सुखोलाका २४ वर्षीय गणेश रावतको भीरबाट लडेर मृत्यु भएको हो। बोहराको लाँखुरेडाँडाको

दमकल जान नसक्ने गल्लीमा पाइप लाइनको परीक्षण

काठमाडौं,काठमाडौँ महानगरपालिकाले दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागीबाट हुने क्षति नियन्त्रणका लागि जडान गरिएको पाइप लाइनको सफल परीक्षण गरिएको छ ।कामपाले आज वडा नं २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ्याइएको चार इञ्चे फलामे पाइपबाट

क्षमताभन्दा तेब्बर कैदी कारागारमा ,खानेपानी र शौचालयको समस्या

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण खानेपानी तथा शौचालय गर्न कैदीबन्दीलाई समस्या भएको छ ।क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण सुत्न बस्नको साथै नुहाउन, दिसापिसाब गर्नसमेत निकै समस्या भएको कैदीबन्दी बताउँछन् । त्यसमा पनि पुरुष कैदीबन्दीभन्दा महिला

पुतलीसडकमा एटीएम मेसिन फोडिरहेकाे बेला एक जना पक्राउ

काठमाडौं,एटीएम मेसिन फोडिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जाजरकोट त्रिवेणी नगरपालिका-६ घर भएका २४ वर्षीय तिलक खड्कालाई एटिएम मेसिन फोडिरहेको अवस्थामा शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२८ पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको

फेरि चितवनमा मृत गैंडा फेला

चितवन ,चितवनमा फेरि एक गैंडा मृत अवस्थामा भेटिएको छ । बिहान करिब ८ वजे चितवन राष्ट्रिय निकुञ्ज भित्र घडगाई पोष्ट नजिक गैंडा मृत अवस्थामा भेटिएको हो ।   रंगोली घोलमा गढेको अवस्थामा रहेकाले भाले वा पोथी