समाचार Archive

बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ
दाङ , दाङमा बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । १० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–५ काँसीपुर निबासी ५५ बर्षका डल्लु चौधरी पक्राउ परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका ईन्चार्ज तथा प्रहरी
महिलालाई घर निकाला गरी कालो मोसो दल्ने सात पक्राउ
दाङ ,घोराहीमा एक महिलालाई घर निकाला गरी कालोमासो र जुत्ताको माला लगाएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । घोराही ४ की ४१ बर्षिया एक महिलामाथि अमानविय व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी

दाङको बेलझुण्डीबाट ८ जनाले जिते कोरोना
दाङको बेलझुण्डीमा रहेको कोरोना बिषेश अस्पतालबाट शुक्रबार ८ जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन । दुईपटक सम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज विदाई गरेर घर पठाईएको कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य
सेनाका जर्नेलले जिते कोरोनासंगको लडाई
काठमाडौं, नेपाली सेनाका उपरथी शुरेस कुमार कार्की डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमण देखिएका कार्कीको दुवै रिपोर्ट नेगटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको हो । सेनाको मध्य पुर्वी पृतनाका पृतनापति रहेका उपरथी कार्कीलाई कोरोना संक्रमणको पुष्टि

पीसीआर परीक्षणपछि ४५ जना घर फिर्ता
जुम्ला, जुम्लाको कर्णाली प्रविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका ४५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात् घर पठाइएको छ । भारतबाट आएका उनीहरु क्वारेन्टिनमा बस्दै आएको जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए । उनीहरुको मङ्गलबार
विश्वभर कोरोनाबाट ३ लाख ६२ हजारको मृत्यु , ५९ लाख संक्रमित,
काठमाडौं, कोरोना भाइरसको महामारीबाट विश्वभर ५९ लाख ४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १६ हजार ३०४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५९ लाख ४ हजार
कर्मचारीको सबै प्रकारका भत्ता खारेज
काठमाडौँ, सरकारले कर्मचारी तथा अन्य निकायका पदाधिकारीहरूले लिँदै आएको सबै खालका भत्ता खारेज गरेको छ । बिहीबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीबाहेक अन्य सरकारी

गणतन्त्र दिवसका अवसरमा दाङ कारागारबाट १७ जना कैदीबन्दी छुटे
दाङ , १२ औँ गणतन्त्र दिवसको अवसरमा सरकारले देशभरका २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्व लगायतको सजाय माफी पनि गरिएको छ । सरकारको

रूकुम घटनाकाे विरोधमा दाङकाे लमहीमा प्रदर्शन
देउखुरी, जाजरकोटका युवाहरुको हत्याको बिरोधमा आज बिहिबार दाङकाे लमहीमा प्रदर्शन गरिएको छ । दलित र गैरदलित बीचको प्रेमसम्बधलाई लिएर रुकुम पश्चिममा दलित युवकसहित चारजनाको हत्या भएको भन्दै दाङको लमहीमा विरोध प्रदर्शन गरिएको हो । लमही निवासी
कोरोना रोकथामका लागि ६ अर्ब
काठमाडाैँ, कोरोना उपचारका लागि स्वास्थ्य सामग्री खरिदका लागि सरकारले ६ अर्ब बजेट छुट्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट पेस गर्दै कोरोना रोकथामका लागि ६ अर्ब

