समाचार Archive

दिनहुँको आन्दोलनले संक्रमण भयावह हुन सक्ने

काठमाडौं, सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा जोखिम निम्तने र स्थिति भयावह हुन सक्ने चेतावनी जनस्वास्थ्यविज्ञहरूले दिएका छन् । सडकमा धेरै व्यक्ति जम्मा गरेर कार्यक्रम गर्दा कोरोना संक्रमण दर

सिसिएमसीको बैठक सिंहदरबारमा

काठमाडौँ, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक पहिलो पटक सिंहदरबारमा बसेको छ । यसअघि सिसिएमसीको कार्यालय नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा बस्ने गरेको थियो । गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले सिसिएमसीको पुनर्गठन गरेसँगै सिसिएमसीको बैठक सिंहदरबारमा

राप्ती नदीमा डुबेर एकको मृत्यु

भालुवाङ, दाङमा एक व्यक्ति राप्ती नदीमा डुबेर मृत्यु भएकाे छ । बिहीबार साढे १ बजेतिर दाङको राजपुर गाउँपालिका वडा नं. २ चख्पा स्थित राप्ती नदीमा नुहाउने क्रममा डुबेर ३२ बर्षीय दिनगुरु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी

पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनमाथि दुर्रव्यवहार, कडा कार्वाहीको माग

दाङ,  नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनमाथि दुव्र्यवहार हुनुका साथै हातपात भएको छ। बिहीबार घोराही उपमहानगरपालिका वडा नम्बर १४ शहिद लखनपार्क नजिक स्थानीयले टिपर रोकेको बारेमा बुझ्न पुगेका प्रियासनमाथि दुव्र्यवहार भएको हो । विरोधलाई प्रियासनले

राप्ती नदीमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खननमा रोक

भालुवाङ,  दाङ देउखुरीको राप्ती नदीमा व्यापक रूपमा अवैध उत्खनन् कार्य अझै रोकिएको छैन । जिल्ला समन्वय समिती दाङको अनुगमन टोलीले समितिको चालु आर्थिक वर्षमा टेन्डर आह्वान मार्फत ठेक्का खोलिएका राप्ती नदि घाटहरुको अनुगमन गरेको छ ।

ड्युटीमा रहेका सैनिक मृत अवस्थामा फेला

काठमाडौं, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत नेपाली सेनाका प्युठ डम्बरबहादुर विष्टकाे गाेली लागेर मृत्यु भएकाे छ। प्रहरीका अनुसार अस्पतालमा ड्युटीमा रहेका डम्बरबहादुर विष्ट शुक्रबार मृत अवस्थामा फेला परेका हुन्। महानगरीय प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले विष्टको

सरकारविरोधी प्रर्दशन हुन थालेपछि गृहले दियो यस्तो कडा निर्देशन

काठमाडाैँ, देशव्यापी रूपमा सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार गृहले एक विज्ञप्ति जारी गर्दै लकडाउनको समयमा आन्दोलनमा हिँड्नेलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार कारबाही गर्ने चेतावनी

अब मोटरसाइकलमा १ जना मात्रै यात्रा गर्न पाइने

काठमाडाैँ, दुई पांग्रे सवारीसाधनमा दुई जनाले यात्रा गर्न नपाउने भएका छन् । सरकारले जारी लकडाउन खुकुलो बनाएर निजी सवारीसाधनलाई चल्न दिने निर्णय गरे पनि साइकल, मोटसाइकल वा स्कुटरमा एक जनाले मात्रै यात्रा गर्न पाउने स्पष्ट पारेको

प्यूठानमा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या २२ पुग्याे

भालुवाङ ,  प्यूठानमा बिहिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाकाे माण्डबी गाउँपालिका-५ का १ जना, झिमरुक गाउँपालिका-४ का १ जना र प्यूठान नगरपालिका-२ का २०, ३०, २८ र ३६ वर्षका पुरूष रहेको

दाङमा ३ महिला सहित थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९४

दाङ ,  दाङमा बिहिबार आज थप ३ महिला सहित ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । राप्ती गाउँपालिकामा थप २ महिला सहित ६ जना, घाेराही उपमहानगरपालिकामा १ महिला र तुलसीपुर उपमहानगरपालिकामा १ जना पुरूष गरी